Educational Info

Educational Info याे पेज ज्ञानवर्दक सामग्रीहरु संप्रेषण गर्ने उद्देश्यका साथ सिर्जना गरिएको हाे ।

📢 Exam Schedule: 4-Year B.A.,BFA, B.Ed., B.B.S. & B.Sc. Second Year Regular Examination-2083 Published !!
14/08/2026

📢 Exam Schedule: 4-Year B.A.,BFA, B.Ed., B.B.S. & B.Sc. Second Year Regular Examination-2083 Published !!

कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन !!
06/08/2026

कक्षा १२ को मौका (पूरक) परीक्षाको परीक्षाफल प्रकाशन !!

  Routine for 4 yr's Bachelor's 1st year-2083 has been Published on 2083/04/18 B.S   Date :2083/04/18 B.S
03/08/2026

Routine for 4 yr's Bachelor's 1st year-2083 has been Published on 2083/04/18 B.S
Date :2083/04/18 B.S

स्नातक तह प्रथम वर्षको परीक्षा तालिका संशोधन । संशोधित तालिकाअनुसार पहिलो र दोस्रो दिनको परीक्षा तपसिल अनुसार सरेको छ भन...
01/08/2026

स्नातक तह प्रथम वर्षको परीक्षा तालिका संशोधन । संशोधित तालिकाअनुसार पहिलो र दोस्रो दिनको परीक्षा तपसिल अनुसार सरेको छ भने अन्य दिनका परीक्षाहरू तोकिएकै मितिमा हुने जनाईएकाे छ ।।

24/07/2026

सामाजिक - परिवर्तित पाठ्यक्रमहरू:-
१. सामाजिक अध्ययन पाठ्यक्रम, २०८२ माध्यमिक तह (कक्षा ११–१२)
Link: http://lib.moecdc.gov.np/elibrary/?r=11605

२. सामाजिक अध्ययन पाठ्यक्रम, २०८२ माध्यमिक तह (कक्षा ९–१०)
Link: http://lib.moecdc.gov.np/elibrary/?r=11602

३. सामाजिक अध्ययन पाठ्यक्रम, २०८२ आधारभूत तह (कक्षा ६–८)
Link: http://lib.moecdc.gov.np/elibrary/?r=11601

४. सामाजिक अध्ययन पाठ्यक्रम, २०८२ आधारभूत तह (कक्षा ४–५)
Link: http://lib.moecdc.gov.np/elibrary/?r=11603

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०८२ चैत्र र २०८३ वैशाख महिनामा सञ्चालित शिक्षाशास्त्र संक...
22/07/2026

त्रिभुवन विश्वविद्यालय परीक्षा नियन्त्रण कार्यालय बल्खुद्वारा २०८२ चैत्र र २०८३ वैशाख महिनामा सञ्चालित शिक्षाशास्त्र संकाय तर्फ चार वर्षे बि.एड. तेस्रो वर्ष २०८२ (4 Yrs. B. Ed. III 2082) को नियमित तथा आंशिक परीक्षाको परीक्षाफल प्रकाशित गरिएको छ ।

Result Published: २०८२ साल चैतदेखि २०८३ वैशाख महिनासम्म सञ्चालित ४ वर्षे स्नातक तह तेस्रो वर्ष (4-Years B.B.S. Third Yea...
20/07/2026

Result Published: २०८२ साल चैतदेखि २०८३ वैशाख महिनासम्म सञ्चालित ४ वर्षे स्नातक तह तेस्रो वर्ष (4-Years B.B.S. Third Year Regular/Partial - 2082) को परीक्षाफल प्रकाशित भएको छ। 😮

पुनर्योग (Retotaling) गर्नुपर्ने भएमा नतिजा प्रकाशित भएको मितिले १५ दिनभित्र अनलाइनमार्फत आवेदन दिन सकिनेछ।

अनि तपाईँ उत्तीर्ण हुनुभयो त?😊


https://result.exam.tu.edu.np/

https://www.nepalpress.com/2026/07/07/741534/see-exam-results-published/?fbclid=IwdGRjcAS5ai1jbGNrBLlqJ2V4dG4DYWVtAjExAH...
07/07/2026

https://www.nepalpress.com/2026/07/07/741534/see-exam-results-published/?fbclid=IwdGRjcAS5ai1jbGNrBLlqJ2V4dG4DYWVtAjExAHNydGMGYXBwX2lkDDM1MDY4NTUzMTcyOAABHgD8Hd1HPYYG8men9h5QmlXLxlqyTm-uiDNX6_-j_WEeSTpENYmB3xLQLH4t_aem_ULOJ88OqZnk7rMvT6_o-zA

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले असार १ गतेदेखि ९ गतेसम्म सञ्चालन भएको कक्षा १० को माध्यमिक शिक्षा परीक्षा (.....

विद्यार्थीलाई खुसीको खवर !!
02/07/2026

विद्यार्थीलाई खुसीको खवर !!

19/06/2026

Form OPEN :
४-वर्षे स्नातक तह वि.ए.,वि.वि.एस.,वि.एस्सी.,वि.एड.,वि.एफ.ए.दोस्रो वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धी सूचना ।

Address

Kapilvastu

Website

Alerts

Be the first to know and let us send you an email when Educational Info posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category