Madrasa Noorul Uloom

Madrasa Noorul Uloom Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Madrasa Noorul Uloom, School, Kapilvastu.

Shaping Futures since 2035 B.S,
Where Learning meets Excellence
From Nursery to V, Madrasa Noorul Uloom empowers young minds with knowledge, values and confidence-preparing tomorrow’s leaders for a changing world.

आदरणीय गुरुज्यू, आजको यो विदाई कार्यक्रममा यहाँ उपस्थित सबैलाई नमस्कार। तपाईंले हामीलाई ज्ञान, अनुशासन र असल संस्कार सिक...
15/06/2026

आदरणीय गुरुज्यू, आजको यो विदाई कार्यक्रममा यहाँ उपस्थित सबैलाई नमस्कार। तपाईंले हामीलाई ज्ञान, अनुशासन र असल संस्कार सिकाउनुभएको छ। तपाईंको माया, सहयोग र मार्गदर्शन हामीले सधैं सम्झिरहनेछौं।
तपाईंको नयाँ यात्रा सफल र सुखद रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं। तपाईंले दिनुभएको शिक्षा हाम्रो जीवनभर प्रेरणाको स्रोत बन्नेछ।
धन्यवाद सर । तपाईंको उज्ज्वल भविष्यको हार्दिक शुभकामना। 🙏🌹📚

आज यशोधरा गाउँपालिका वार्ड नं 4 पोखरभिटवामा अवस्थित मदरसा नूरुलउलूममा अध्ययनरत कक्षा १देखि कक्षा ५सम्मको सम्पूर्ण विद्धा...
05/04/2026

आज यशोधरा गाउँपालिका वार्ड नं 4 पोखरभिटवामा अवस्थित मदरसा नूरुलउलूममा अध्ययनरत कक्षा १देखि कक्षा ५सम्मको सम्पूर्ण विद्धार्थी भाइबहिनीहरूको वार्षिक परिक्षाको नतिजा प्रकाशन गरिएको सबैमा सहर्ष जानकारी गराउदै छौ । यसैको साथमा यस मदरसामा मिहिनेत र परिश्रम गरेर पढाउने शिक्षक शिक्षाकाप्रति हामी सबैले उच्च प्रशंसा तथा सम्मान पनि व्यक्त गर्दछौं जुन उहाहरुले यति समय दिएर हाम्रा नानीबाबुहरुलाई यस्तो अवस्थामा पुर्याउन भयो र उहाहरुको उच्च कदर गर्दै यस विद्यालयमा #प्रथम #दोस्रो र #तेस्रो स्थान हासिल गर्नुभएका सम्पूर्ण विद्धार्थी भाइबहिनीहरूलाई उज्ज्वल भविष्यको कामना पनि व्यक्त गर्दछौं.!🙏

हार्दिक श्रद्धाञ्जली एंव शोक विदा सम्बन्धमा ।😔😔
09/09/2025

हार्दिक श्रद्धाञ्जली एंव शोक विदा सम्बन्धमा ।😔😔

Admission Open from Nursery to Class Six for the session 2082For more information contact us9828882132, 9817581245, 9805...
04/04/2025

Admission Open from Nursery to Class Six for the session 2082
For more information contact us
9828882132, 9817581245, 9805486245

26/03/2025

This is the very first performance in our . Alhamdolillah🤲 The performance was amazing. May Allah always bless to our beloved students. Ameen🤲🤲🤲🤲

सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध वा ज्ञान नै शिक्षा  हो,  ...
24/03/2025

सिकेर, पढेर, सुनेर वा अन्य कुनै पनि प्रकारले ग्रहण गरिने सैद्धान्तिक तथा व्यावहारिक विषयको बोध वा ज्ञान नै शिक्षा हो,
कुनै विषयमा सिकेर पोख्त हुने इच्छा वा चाहनालाई मद्देनजर राख्दै मदरसा नुरुल ओलुम पोखरभिटवाले आयोजना गरेको सालाना अन्जुमन भव्यतापूर्वक सम्पन्न भएकोमा संवन्धित सबै सरोकारवाला हरु प्रति आभार ब्यक्त गर्दछु।।
धन्यवाद nepalgunjtv.com🙏🙏🙏

https://nepalgunjtv.com/%e0%a4%95%e0%a4%aa%e0%a4%bf%e0%a4%b2%e0%a4%b5%e0%a4%b8%e0%a5%8d%e0%a4%a4%e0%a5%81%e0%a4%95%e0%a5%8b-%e0%a4%ae%e0%a4%a6%e0%a4%b0%e0%a4%b8%e0%a4%be-%e0%a4%a8%e0%a5%81%e0%a4%b0%e0%a5%81%e0%a4%b2/

घर समाचार कपिलवस्तुको मदरसा नुरुल उलोमको सालाना अन्जुमन वार्षिक उत्सव भव्य रूपमा सम्पन्न कपिलवस्तुको मदरसा नुर...

24/03/2025

उकाबी रुह जब बेदार होती है जवानों मे।
नजर आती है उनको अपनी मंजिल आसमानों मे।

यशोधरा-४ पोखरभिटवा स्थित #मदरसा_नूरुलओलूम एउटा इतिहास बोकेको मदरसा हो यस मदरसा मा धार्मिक साथै आधुनिक अर्थात मोडर्न शिक्षा को व्यवस्था छ।
निकै लामो समय देखी संचालन मा रहेका यस मदरसा मा कुनै किसीम को सालाना अन्जूमन अर्थात वार्षिक उत्सव जसतो अति आवश्यक कार्यक्रम संचालन मा आको थिएन।

गत फागुन १० गते उक्त मदरसा को व्यवस्थापन समीति द्वारा आयोजित वार्षिक उत्सव कार्यक्रम सफलतापूर्वक संपन्न भयेकोमा हामी निकै खुशी र उत्साहित छौं।

मदरसा को इतिहास तथा शिक्षा को महत्व बारे महत्वपूर्ण कुराहरु राखदीनू भयेका कार्यक्रम का संचालक आदरणीय व्यक्तित्व ी_खान ज्यु लाई मदरसा नूरुलओलूम को तर्क बाट हार्दिक धन्यवाद व्यक्त गर्दछौं साथै आगामी दिनमा पनी वहां को यसरी नै साथ र सहयोग रहनेछ भन्ने पुर्ण विश्वास गरेका छौं।
धन्यवाद।

24/03/2025

सालाना अन्जूमन कार्यक्रम मा मदरसा नूरुल ओलूम का शिक्षक हाफिज मोजीबुल्लाह द्वारा नजम को प्रस्तुति।
अल्हमदोलिल्लाह।
यशोधरा -४ पोखरभिटवा

01/03/2025

रहमतों और बरकतों का महीना रमज़ान मुबारक हो।
क़सरत से इबादत करिये, सुक़ून से रोज़े रखिये।
एहतमाम से तरावीह पढ़िये, अल्लाह से दुआ है कि आपका ये माहे रमज़ान हम सब के दिल में अलग सी रुहानियत पैदा करे।

Ramadan Mubarak to all human kinds. May this month guide us to right path and brings peace, prosperity, kindness and enc...
01/03/2025

Ramadan Mubarak to all human kinds. May this month guide us to right path and brings peace, prosperity, kindness and encourage to work for humanity.

Address

Kapilvastu
27°29'39.9"N83°02'13.6"E

Opening Hours

Monday 09:00 - 16:00
Tuesday 09:00 - 16:00
Wednesday 09:00 - 16:00
Thursday 09:00 - 16:00
Friday 09:00 - 13:00
Sunday 09:00 - 16:00

Telephone

+9779803128746

Website

Alerts

Be the first to know and let us send you an email when Madrasa Noorul Uloom posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Madrasa Noorul Uloom:

Shortcuts

Share

Category