Shiv Sir- शिव सर

Shiv Sir- शिव सर

Share

Education is the normal reformist and agreeable advancement of man’s inborn forces.”

12/05/2026
11/05/2026

Drawing by Sonakshi Gupta. 🎨

23/04/2026

मकै पोलेर बेच्दै पूर्व उपमेयर — सडक छेउमा मकै पोलेर बेचिरहेको यी व्यक्ति हुन्, शुभरानी थारु । अघिल्लो कार्यकालमा उनि मधुवन नगरपालिकाको उपमेयर थिइन्, अर्थात पूर्वउपमेयर । आफ्नो पाँच वर्षे कार्यकाल सकिएपछि उनि आफ्नो पुरानै पेशामा फर्कीइन्, कृषिमा । अहिले मकैको सिजन भएको कारण थारू आफै मकै पोलेर बेचिरहेकी छन् ।
शुभारानीले उदाहरण दिएकी छन्, — राजनीतिमा लागेपछि जिन्दगीभर राजनीति गरिरहनुपर्छ भन्ने छैन । आफ्नै पुरानो पेशामा फर्कदा लाज मान्नुपर्ने केही पनि छैन, बरू हामीले उहाँजस्तो व्यक्तिलाई धन्यवाद दिनुपर्छ किनभने उहाँले आफ्नो कार्यकालमा भ्रष्टाचार गरेर पैसा जोड्ने कुकर्म गर्नु भएन, कार्यकाल सकिएपछि पनि राज्यकै आडमा टासीएर बाच्न चाहनुभएन, आफ्नै पेशा र आर्जन गरेर खान थाल्नुभयो ।
श्रम गर्न शरम मान्नुहुँदैन; शुभारानी थारूप्रति धेरै धेरै धन्यवाद ।

25/02/2025

२०८१-११-१२
‘ग्रामर गुरु’ भनेर चिनिने भाषाविद् चूडामणि गौतमको निधन भएको छ।हार्दिक श्रद्धाञ्जली।😥😥😰😰

08/02/2025

Happy Birthday Sir

02/02/2025

भारतले भुटानलाई 21 अरब 50 करोड को सहायता दिदा नेपाललाई 7 अरब मात्र परेछ।

Photos from Shiv Sir's post 29/01/2025

आजको बुधबारको लोकसेवा तथा शिक्षक सेवा तयारी सामग्री

Want your school to be the top-listed School/college in Kapilvastu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kapilvastu
32800