Easy Way Learning

Easy Way Learning Learn a new things about anything with easy way basic.

12/02/2025

प्रहरी कुट्नेलाई प्रहरीले नै पक्राउ गर्न नसक्ने मेरो देशमा मलाई कसैले कुटे कसले पक्रेला ? प्रश्न खडा भयो है ।

Source:-no not again

जापान मा influenza बढ्दो क्रम मा रहेको ले सम्पूर्ण विद्यार्थी ले आफ्नो स्वास्थ्य को ख्याल राख्नुहोला । भरसक मास्क को प्र...
06/01/2025

जापान मा influenza बढ्दो क्रम मा रहेको ले सम्पूर्ण विद्यार्थी ले आफ्नो स्वास्थ्य को ख्याल राख्नुहोला । भरसक मास्क को प्रयोग गरेर मात्र बाहिर निस्कनुहोला । ज्वरो आउने र तल दिइएका लक्षण हरु देखा परेमा तुरुन्तै अस्पताल मा उपचार गराउनुहोला ।

02/01/2025

Sad News: Social Media मा चर्चित रहेका सचिन परियारको आज उपचारको क्रममा टिचिङ अस्पतालमा मृ'त्यु भएको छ। 😥
Source: social media

10/12/2024

もみじ🍁(Maple)

Sunset 🌆
10/12/2024

Sunset 🌆

19/11/2024

रेमिट्यान्सले चल्दै छ.. Yo Fiscal year ko first 3 months ma NRs. 4 Kharba 7 Arba+ remittance vitriyeko cha. 😮

Source: NRB report

सन् २०२४ को हालसम्ममा जापानमा नेपालिहरुको सङ्ख्या २०६,८९८ पुगेको छ |
19/11/2024

सन् २०२४ को हालसम्ममा जापानमा नेपालिहरुको सङ्ख्या २०६,८९८ पुगेको छ |

もみじ🍁🍁🍁
19/11/2024

もみじ🍁🍁🍁

Address

Shivraj-5, Laxmitol
Kapilvastu
32800

Alerts

Be the first to know and let us send you an email when Easy Way Learning posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share