Nabin institute of foreign language

Nabin institute of foreign language

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Nabin institute of foreign language, Educational consultant, Mayadevi-1, Kapilvastu.

Photos from Nabin institute of foreign language's post 01/03/2023

यस नवीन ईन्स्टिच्युट प्रा. लि पकडीमा अध्ययनरत H - Group का विद्यार्थी साथीहरुको परीक्षा हुँदै!!!

28/02/2023

अब हरेक दिन दिउँसो १ बजेदेखी ४ बजेसम्म यस ईन्स्टिच्युटमा अध्ययन गरिरहेका र बाहिरका विद्यार्थी साथीहरुको लागि थप कक्षाहरु ( Advance Classes) धमाधम संचालन भईरहेको छ। ईच्छुक विद्यार्थी साथीहरुले यथाशिघ्र सम्पर्क गर्नुहोस।थपजानकारीका लागि हामीलाई सम्पर्क गर्नुहोस। 9807598665/9821985818

28/02/2023

Foreign Language

21/10/2022

आउनुहोस अब पालो तपाईको ♥️♥️♥️

21/10/2022

सुचना! सुचना! सुचना! नवीन ईन्स्टिच्युट प्रा.लि. पकडीमा कोरियन भाषाका अध्ययनरत F - Group का विद्यार्थीहरुको प्रथम परिक्षा हुँदै। । कोरियन भाषाको Zero देखि अर्थात शुरुदेखी नयाँ कक्षाहरु धमाधम संचालन भईरहेको छ ।सिट सिमित भएकोले समयमै सम्पर्क गर्न हार्दिक अनुरोध गरिन्छ। थपजानकारीका लागि हामीलाई सम्झनुहोस। सम्पर्क नं.- 9857051150/9821985818

Photos from Nabin institute of foreign language's post 31/08/2022

सुचना ! सुचना! सुचना ! यहि तपाईको आफ्नै गाँउठाउँमा संचालित नवीन ईन्स्टिच्युट प्रा. लि. पकडीमा भोलि अर्थात भदौ १६ गते बिहिवार साझ ४:३० बजेदेखी कोरियन भाषाका सुरुदेखी नयाँ कक्षा संचालन हुन गईरहेको हुनाले इच्छुक विद्यार्थीहरुलाई समयमै भर्ना हुन हार्दिक अनुरोध गरिन्छ। सिट सिमित छ, छिटो गर्नुहोला है। याद गर्नुहोला , समय कसैलाई पर्खिदैन त्यसैले एताउता लागेर समय खेर नफालौं । "संघर्ष नै सफलताको प्रतीक हो" आउनुहोस नवीन ईन्स्टिच्युट प्रा. लि. पकडिमा एक पटक भ्रमण अवश्य गरौं। सि. ई. ओ. एवम भाषा प्रशिक्षक: नवीन चौधरी :(9857051150/9807598665 ) प्रबन्ध निर्देशक एवम भाषा प्रशिक्षक: इमरान खान(हुसेन)(9865494686/9821985818)

Photos from Nabin institute of foreign language's post 23/08/2022

सुचना ! सुचना ! सुचना! यहि भदौ १६ गते बिहिवार साझ ४:०० बजे नवीन ईन्स्टिच्युट पकडीमा D- Group मा कोरियन भाषाको नयाँ कक्षा संचालन हुन गईरहेकोले समयमै भर्ना हुन हार्दिक अनुरोध गरिन्छ। यो Group मा पनि सिट सिमित रहेको हुनाले समयमै भर्ना हुन विशेष अनुरोध गरिन्छ। थपजानकारी हामी कहाँ होस्टेलको समेत व्यवस्था रहेको छ। थपजानकारीको लागि सम्पर्क नं: 9807598665/9821985818

11/02/2021

nabin institute of foreign EPS Korean Language - कोरियाली भाषा कक्षाहरू In Nepal

Want your school to be the top-listed School/college in Kapilvastu?

Click here to claim your Sponsored Listing.

Location

Website

Address


Mayadevi-1
Kapilvastu