Shree Ram Janaki Basic School Harnampur

Shree Ram Janaki Basic School Harnampur

Share

Official page

Photos from Shree Ram Janaki Basic School Harnampur's post 10/04/2026

आज मिति २०८२/१२/२७ गतेका दिन यस श्री राम जानकी प्राथमिक विद्यालय हरनामपुरको नतिजा प्रकाशन, पुरस्कार वितरण एवं सम्मान (जग्गा दाता, अक्षयकोष दाता, संस्थापक समिति , पूर्व अध्यक्ष ज्यूहरू तथा संघ संस्था हरू) मा अक्षयकोष दाता श्री बालकृष्ण पौडेल ज्यूले यस विद्यालयलाई अक्षयकोष स्वरूप रू ५०,५०५/- तथा आजको कार्यक्रममा खाजा स्वरूप बिस्कुट उपलब्ध गराई सहयोग गर्नु भएकोमा उत्तरोत्तर प्रगतिको कामना सहित नयाँ वर्ष २०८३ सुखद् रहोस् हार्दिक शुभकामना।
प्रधानाध्यापक : झंखु थारू
एवम्
श्री राम जानकी प्राथमिक विद्यालय
हरनामपुर परिवार

09/04/2026
Photos from Shree Ram Janaki Basic School Harnampur's post 24/03/2026

आज मिति २०८२/१२/१० गते यस राम जानकी प्राथमिक विद्यालय हरनामपुरमा सिटिजन बैंक ओदारी शाखाको सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत यस विद्यालयलाई सिलिंग फेन १०थान र वाल फेन १थान उपलब्ध गराई सहयोग गर्नु भएकोमा शाखा प्रबन्धक श्री समिर कुमार श्रेष्ठ सर लगायत ओदारी शाखा एवं सम्पूर्ण सिटिजन बैंक टिम लाई विशेष धन्यबाद ज्ञापन गर्दछौँ।
प्र.अ. झंखु थारू
एवं
समस्त विद्यालय परिवार

26/02/2026

Chunab 2082 ko laagi

Photos from Shree Ram Janaki Basic School Harnampur's post 23/01/2026

आज मिति २०८२ माघ ९ गते वसन्त पञ्चमी (सरस्वती पूजा) को पावन अवसरमा यस श्री राम जानकी प्राथमिक विद्यालय हरनामपुरको अक्षय कोषमा श्री कालिका उपाध्याय बाट रू.११,१०१।- तथा श्री प्रतिभा क्षेत्री बाट रू.३०,५००।- प्रदान गर्नु भएकोमा दुवै जना दाता ज्यू हरूमा मुरी मुरी धन्यबाद।साथै यस पावन घडीमा भर्ना हुनु भएका विद्यार्थी भाइबहिनीहरूलाई स्वागत एवं यस विद्यालयमा अध्ययनरत सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई उज्ज्वल भविष्यको लागि शुभकामना।
श्री राम जानकी प्राथमिक विद्यालय
हरनामपुर कपिलवस्तु ९ विद्यालय परिवार

Photos from Narendra Khati's post 17/01/2026

मा.वि.विज्ञापन २०८२

13/01/2026

IEMIS update

06/01/2026

१९ वर्षमै निम्न माध्यमिक तहको स्थायी शिक्षक: उनी हुन् कालिकोट शुभकालीका गाउँपालिकाका लोकेश चौलागाईं। २०६३ सालमा जन्मेका उनले १९ वर्षको कलिलो उमेरमै कर्णाली प्रदेशबाट गणित विषयमा निम्न माध्यमिक तहको स्थायी शिक्षक बन्न सफल भएका छन्।

हार्दिक बधाई तथा शुभकामना।

Photos from Shree Ram Janaki Basic School Harnampur's post 06/01/2026

वाषिर्क कार्य घन्टा

Photos from Shree Ram Janaki Basic School Harnampur's post 05/01/2026

बाल विकास प्रागति प्रातिवेदन

Want your school to be the top-listed School/college in Kapilvastu?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Harnampur
Kapilvastu

Opening Hours

09:00 - 17:00