श्री ओदारी माध्यमिक विद्यालय

श्री ओदारी माध्यमिक विद्यालय

Share

नमस्कार । विद्यालयका गतिविधि सम्बन्धी जानकारीका लागि यो पेज लाइक गर्नुहोस्।

19/06/2026

💐💐💐 हार्दिक बधाई 💐💐💐

17/06/2026

गर्मी बिदा सम्बन्धमा....

Photos from श्री ओदारी माध्यमिक विद्यालय's post 28/05/2026

"गणतन्त्र दिवस २०८३ "को अवसरमा मिति २०८३/० २/१३ गतेका दिन सामाजिक डिभिजन कार्यालय कपिलवस्तुको आयोजनामा प्रमुख जिल्ला अधिकारी श्री जनार्दन गौतम ,जिल्ला समन्वय समिति कपिलवस्तुको प्रमुख श्री बाबुराम आचार्य, सामाजिक विकास डिभिजन कार्यालयको प्रमुख श्री लक्ष्मण ज्ञवाली ज्यूको उपस्थितिमा शैक्षिक सामग्री वितरण कार्यक्रम सम्पन्न l आयोजक सामाजिक विकास डिभिजन कार्यालय कपिलवस्तुलाई हार्दिक धन्यवाद तथा आभार प्रकट गर्दछौं।🙏🙏🙏

Photos from श्री ओदारी माध्यमिक विद्यालय's post 18/05/2026

मिति २०८३/१/३० गतेका दिन माध्यमिक शिक्षा परीक्षा SEE २०८२ उत्तीर्ण विद्यार्थी भाइबहिनीलाई हार्दिक बधाई तथा उज्ज्वल भविष्यको भव्य शुभकामना।💐💐💐

Photos from श्री ओदारी माध्यमिक विद्यालय's post 17/04/2026

मिति २०८३/०१/०२ गते कक्षा १२ को विदाई तथा शुभकामना कार्यक्रम सम्पन्न ।

12/04/2026
Photos from श्री ओदारी माध्यमिक विद्यालय's post 12/04/2026

आज मिति २०८२/१२/२९ गतेका दिन वार्षिक नतिजा प्रकाशन तथा पुरस्कार वितरण कार्यक्रम सम्पन्न l

11/04/2026

मिति २०८२/१२/२९ गते आइतबारका दिन हुन गइरहेको कार्यक्रममा सम्पूर्ण विद्यार्थी तथा अभिभावक ज्यूहरू लगायत सम्पूर्ण महानुभावहरूलाई अनिवार्य उपस्थितिका लागि हार्दिक अनुरोध गर्दछौं।

Photos from श्री ओदारी माध्यमिक विद्यालय's post 02/04/2026

आजदेखि सुरु हुने माध्यमिक शिक्षा परीक्षा (SEE )२०८२ मा सम्मिलित सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई सफलताको शुभकामना।

17/03/2026

हाम्रो विद्यालय🙏🙏🙏

Want your school to be the top-listed School/college in Kapilvastu?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Banganga-11, Odari Kapilvastu
Kapilvastu