14/11/2025
हार्दिक निमन्त्रणा !!
आदरणीय मानव अधिकार तथा शान्ति समाजका आजिवन सदस्यहरू कार्यसमितिका साथीहरू, सस्थापक सभापति ज्यू, नि. सभापति ज्यू, केन्द्रीय अनुशासन सदस्य ज्यू, पुर्व कार्यसमितिका पदाधिकारीहरु, साधारण सदस्य ज्यूहरू तथा आमन्त्रित अतिथि ज्यूहरू भोलि मिति 2082/7/29 गते हुन् गई रहेको ७औ जिल्ला साधारण सभा मा अनिवार्य उपस्थित का लागि हार्दिक अनुरोध गरिन्छ/
अनुरोध =मानव अधिकार तथा शान्ति समाज
जिल्ला शाखा कपिलवस्तु
स्थान=कपिलवस्तु उद्योग वाणिज्य संघको माथिलो तला (4 नम्बर जितपूर )
समय =11 बजे बिहान