14/02/2020
39 औ बार्सिक उत्सव 2076/10/16
Bhirkuti na.pa 5 kapilvastu
14/02/2020
39 औ बार्सिक उत्सव 2076/10/16
14/02/2020
15/05/2019
शिक्षक आवश्यकता सम्बन्धी सूचना.
सम्पूर्ण शिक्षक कर्मचारी , विद्यार्थी वर्ग , बि.व्य.स., शि.अ.सघ. पदाधिकारी ज्यू , अभिभावक तथा स्थानीय शिक्षाप्रेमी , बुद्धिजीवी समाजसेवी वर्गमा नयाँ वर्ष 2076को अवसरमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।
प्रधानाध्यापक
खगेश्वर खनाल.
बार्षिक नतिजा प्रकाशन २०७५ चैत्र २५ गते हुने जानकारी सम्पूर्ण अभिभावक तथा विद्यार्थीहरुलाई सूचना गरिन्छ
कक्षा ९ मा कम्प्युटर इन्जीनियर मा १ौ.स.२०6६ का लागी भर्ना प्रवेश फारम खुल्ला गरिएको छ । ४८ सिटका लागि मात्र .
18/01/2019
बुद्धभूमी नपाको आयोजनामा आज मिति2075/10/04 गते सम्पन्न नगरस्तरीय आधारभूत तहको वक्तृत्वकला प्रतियोगितामा हाम्रो विद्यालय कक्षा ७ की छात्रा सिमरन आचार्य प्रथम स्थान हासिल गरेको र शैक्षिक प्रर्दशनीमा मा.वि तर्फ हाम्रो विद्यालयले तेस्रो स्थान प्राप्त गर्न सफल भएकोले ६ात्रा सिमरन आर्चाय सहित अहोरात्र खट्नु हुने सम्पूर्ण शिक्षक मित्रहरु , मिहेनती विद्यार्थी , अभिभावक तथा सम्पूर्ण शुभचिन्तक हरुमा हार्दिक बधाईका साथै धन्यवाद प्रकट गर्दछु ।
प्रधानाध्यापक
खगेश्वर खनाल.
कक्षा ११ र १२ को. परीक्षा फर्म भर्ने म्याद २०७५ माघ १० गते सम्म रहेको जानकारी गराईन्छ