Shree Shivraj Basic School, Dhankhola

Shree Shivraj Basic School, Dhankhola Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Shivraj Basic School, Dhankhola, School, Kapilvastu.

तीजको अवसरमा बिधालयमा आयोजना गरेको तीज नृत्य प्रतियोगिता विभिन्न स्थान हासिल गर्नुहुने विद्यार्थी भाइ बहिनीलाइ आज पुरस्क...
17/09/2026

तीजको अवसरमा बिधालयमा आयोजना गरेको तीज नृत्य प्रतियोगिता विभिन्न स्थान हासिल गर्नुहुने विद्यार्थी भाइ बहिनीलाइ आज पुरस्कार वितरण गरियो!

जन्मदिनको शुभकामना !
16/09/2026

जन्मदिनको शुभकामना !

यस बिधालयको बिधालय व्यवस्थापन समितिका अध्यक्ष रेश्मा तामाङलाई जन्मदिनको धेरै धेरै शुभकामना !
14/09/2026

यस बिधालयको बिधालय व्यवस्थापन समितिका अध्यक्ष रेश्मा तामाङलाई जन्मदिनको धेरै धेरै शुभकामना !

14/09/2026

आदरणीय अभिभावक, प्रिय विद्यार्थीहरू तथा सम्पूर्ण शिक्षक एवं कर्मचारी वर्ग,
​नेपाली महिलाहरूको महान् पर्व हरितालिका तीजको पावन अवसरमा श्री शिवराज आधारभूत बिधानलय परिवारको तर्फबाट सम्पूर्ण आमा, दिदीबहिनी तथा सम्पूर्ण सुभेच्छुकहरूमा सुख, शान्ति, समृद्धि, सुस्वास्थ्य एवं दीर्घायुको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौँ।
​हाम्रो धर्म, संस्कृति र परम्पराको जगेर्ना गर्दै आपसी भाइचारा, एकता र सद्भाव अभिवृद्धि गर्न यो पर्वले हामी सबैलाई प्रेरणा प्रदान गरोस्। तीजको अवसरमा आयोजना हुने रमाइलो र सांस्कृतिक मौलिकताले हाम्रा बालबालिकाहरूलाई पनि आफ्ना संस्कार र मूल्य-मान्यता बुझ्न मद्दत पुर्याओस् भन्ने कामना गर्दछौँ।
​यस पावन पर्वले सबैको जीवनमा नयाँ उमङ्ग, उत्साह र सफलता लिएर आओस्।
​हरितालिका तीजको पुनः हार्दिक शुभकामना!
बिधालय प्रशासन

13/09/2026

यस्तै छ आमा घरवार #2083

11/09/2026

बाल कलाकार

11/09/2026

तिज बिशेष २०८३

यस बिधालयको सगरमाथा बाल क्लबका अध्यक्ष तथा कक्षा ८ मा अध्ययनरत छात्रा मौसम खत्रीलाई जन्मदिनको धेरै धेरै शुभकामना !
11/09/2026

यस बिधालयको सगरमाथा बाल क्लबका अध्यक्ष तथा कक्षा ८ मा अध्ययनरत छात्रा मौसम खत्रीलाई जन्मदिनको धेरै धेरै शुभकामना !

कक्षा दुई अध्ययनरत छात्र बिवश बि क को हिजो परेको जन्मदिनको अवसरमा धेरै धेरै  शुभकामना !
11/09/2026

कक्षा दुई अध्ययनरत छात्र बिवश बि क को हिजो परेको जन्मदिनको अवसरमा धेरै धेरै शुभकामना !

आज बिधालयमा किडार्क नेपाल शिवराजका प्रमुख बिष्णु सर लगाएतको टोलीले बिधालय अनुगमन गरि विभिन्न सल्लाह सुझाव लगाएत आगामी का...
10/09/2026

आज बिधालयमा किडार्क नेपाल शिवराजका प्रमुख बिष्णु सर लगाएतको टोलीले बिधालय अनुगमन गरि विभिन्न सल्लाह सुझाव लगाएत आगामी कार्य गर्ने योजना बारे बिधालयलाई जानकारी दिनुभएको छ!

Address

Kapilvastu
32800

Telephone

+9779867182381

Website

Alerts

Be the first to know and let us send you an email when Shree Shivraj Basic School, Dhankhola posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category