Popular English Boarding School,Bhimbasti,Punarwas-11 Kanchanpur

Popular English Boarding School,Bhimbasti,Punarwas-11 Kanchanpur

Share

"Quality education our commitment "

08/03/2026

पपुलर इङ्लिश बोर्डिङ स्कुलको तर्फबाट अन्तर्राष्ट्रिय नारी दिवसको अवसरमा सम्पूर्ण आमाहरू, दिदीबहिनीहरू तथा विद्यार्थीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछौँ। नारी शक्ति, साहस, त्याग र समर्पणको प्रतीक हुन्। समाज, शिक्षा र राष्ट्र निर्माणमा महिलाहरूले पुर्‍याउँदै आएको महत्वपूर्ण योगदानप्रति उच्च सम्मान व्यक्त गर्दै सबैको उज्ज्वल भविष्य, सम्मान र सफलताको कामना गर्दछौँ।

03/03/2026

पपुलर इङ्लिश बोर्डिङ स्कूलको तर्फबाट होलीको शुभकामना!

पपुलर इङ्लिश बोर्डिङ स्कूल, पुनर्बास ११ का सम्पूर्ण विद्यार्थी, शिक्षक, अभिभावक, कर्मचारी र साथीहरूलाई रंग, खुशी र प्रेमले भरिएको होलीको हार्दिक शुभकामना।
आजको दिन हाँसो, मिठास र एकताको रंगले तपाईंको जीवनलाई अझ उज्यालो बनाओस्।
रंग खेल्नुहोस्, माया बाँड्नुहोस् र रमाइलो गर्नुहोस्!
#रंग_र_खुशी #सम्पूर्णसाथीसँग

29/12/2025

हाम्रो यस विद्यालय की लेखापाल वा शिक्षिका विपना जोशी ज्यू को जन्मदिन परेकोले हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं विद्यालय परिवार।।।

11/09/2025

आदरणीय अभिभावकज्यू
नमस्कार।
विषय : विद्यालय बिदा सम्बन्धमा l

हाल वर्तमान समयमा Jen - जी समूहले गरेको आन्दोलनका कारण देशमा अस्थिरता भई विषम परिस्थिति सिर्जना भएकोले विद्यार्थीहरूको सुरक्षाप्रति सचेत रहँदै यस विद्यालयको पठनपाठन अर्को सुचना प्रकाशित नहुन्जेल पूर्णरुपमा बन्द रहने व्यहोरा यसै सूचना मार्फत जानकारी गराइन्छ। साथै परिस्थिति सहज भएमा छिट्टै विद्यालय सञ्चालन हुनेछ l
विद्यालय प्रशासन

27/08/2025

तिजैको महिना

25/08/2025

आयो तीज को लहर । हार्दिक शुभकामना !

23/08/2025

पालैपालो जिम्मेवारी लिएर बिरुवाको संरक्षण गरेमा वातावरण संरक्षणमा योगदान हुने मात्र होइन, अनुशासन, श्रमप्रतिको सम्मान र प्रकृतिप्रतिको प्रेमसमेत सिक्न सकिन्छ । यसरी विद्यालयमै गरेको सानो प्रयास भविष्यमा हराभरा र स्वस्थ वातावरण निर्माण गर्ने ठूलो आधार बन्न सक्छ । पपुलर इङलिस बोर्डिङ स्कुल

Want your school to be the top-listed School/college in Kanchanpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Punarbas
Kanchanpur