Pashupati Bal Vidya Mandir,M.M.1 , Kanchanpur

Pashupati Bal Vidya Mandir,M.M.1 , Kanchanpur

Share

primary

Photos from Pashupati Bal Vidya Mandir,M.M.1 , Kanchanpur's post 16/08/2022
Photos from Pashupati Bal Vidya Mandir,M.M.1 , Kanchanpur's post 27/06/2022

vaccine of covid-19 for children !

22/06/2022
10/06/2022

यही २०७९ जेष्ठ २९ गते आइतबारदेखि बिहान ७ बजे देखि दिउँसो १२ बजे सम्म बिद्यालय समय रहने ब्यहोरा यस बिद्यालय मातहतका सम्पूर्ण शिक्षक,अभिभावक तथा बिध्यार्थिहरु मा जानकारी को लागि अनुरोध गरिन्छ ।
बिद्यालय प्रशासन

18/05/2022

बधाई एवं सफल कार्यकाल को शुभकामना !

04/05/2022

यस पशुपति बाल बिद्या मन्दिर दोधारा चादनी १ मा धमाधम भर्ना कार्यक्रम सन्चालन रहेको ले आ-आफ्ना बालबालिका हरु लाई यही बैशाख मसान्तसम्म भर्ना गरि तथा पुस्तक उपलब्ध गराइ जेष्ठ ३ गते देखि निरन्तर सुचारु हुने पठनपाठन कार्य मा सहयोग गरि दिन हुन सम्पूर्ण अभिभावक ज्यु हरु मा सादर अनुरोध गरिन्छ ।

10/04/2022

भोलि २८ गते बिहान ८:00 बजे देखि १५महिना देखि १५ बर्ष सम्म का बालबालिका हरु लाई टाइफाइड को खोप बिधालय मा लाग्ने हुँदा सबै विद्यार्थी हरु लाई अनिवार्य उपस्थित हुन तथा उपस्थित गराइदिन हुन अभिभावक ज्यु हरु मा सादर अनुरोध गरिन्छ ।

Profile pictures 16/01/2022
Want your school to be the top-listed School/college in Kanchanpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Chakki Bajar
Kanchanpur