17/08/2026
!!! शोक बिदा सम्बन्धि सूचना !!!
यस चन्द्र सूर्य माध्यमिक विद्यालय, झलारीमा कक्षा १२ मा अध्ययनरत विद्यार्थी बसन्त साउदको मिति २०८३ श्रावण ३१ गतेका दिन भएको असामयिक निधनको शोकमा यस विद्यालयमा भोलि मिति २०८३ साल भाद्र २ गतेका दिन शोक बिदा दिइएको सम्पुर्ण बिध्यार्थी, अभिभावक तथा शिक्षक शिक्षिका ज्यु मा जानकारी गराइन्छ ।
चन्द्र सुर्य मा. बि. झलारी, कंचनपुर