12/06/2026
जन्मदिनको शुभकामना बाबु प्रबेश मल्ललाई!!!
Quality Eduaction is our Motto
12/06/2026
जन्मदिनको शुभकामना बाबु प्रबेश मल्ललाई!!!
प्रेरणा ,हौसला र संस्कारको केन्द्र!!!
10/06/2026
बाबु प्रदीप भट्ट लाई जन्मदिन को शुभकामना 💓🎂🎂
उपरोक्त सम्बन्धमा यहि मिति २०८३/०२/२७ गते बुधबार का दिन बिहान १० बजे सुदुरपश्चिम डेन्टल हस्पिटल सङ्गको सहकार्यमा कक्षा ४ देखि कक्षा १० सम्मका नानिबाबुहरुको दाँत तथा मुखको चेक जाँज कार्यक्रम भएकाले अनिवार्य रूपमा अभिभावक ज्युले समय निकालि यस रिज एकेडेमी विद्यालयमा उपस्थित भइदिनका लागि सम्पूर्ण अभिभावक ज्युहरुमा हार्दिक अनुरोध गर्दछौ।
प्रेरणा , हौसला र संस्कारको केन्द्र !!!
प्रेरणा ,हौसला र संस्कारको केन्द्र !!!