24/09/2026
कृष्णपुर नगरपालिकाकाे सुचना अनुसार भाेलि असाेज 9 गते विद्यालय बन्द रहने व्यहाेरा सम्बन्धित सबैमा सुचित गरिन्छ । साथै सम्भावित जाेखिमलाइ मध्यनजर गरि आ - आफ्ना नानिबाबुहरूकाे विशेष ख्याल गरिदिनहुन सम्पूर्ण अभिभावक ज्यु हरूमा हार्दिक अनुराेध गरिन्छ ।
विद्यालय प्रशासन ।