Tuition in MNR

Tuition in MNR “शिक्षाको मार्गमा साथी!”

18/05/2024

आदरणीय अभिभावक ज्यूहरु, सबैमा नमस्कार!

भोलि मिति २०८१/०२/०६ गते साँझ ५ देखि ६ र ६ देखि ७ सम्म कक्षा १० को Mathematics र Optional Mathematics को पढाई सुरु हुन गहिरहेको छ।
साथै कक्षा ८ को Mathematics र कक्षा ९ को Mathematics र Optional Mathematics को कक्षा पनि मिति २०८१/०२/१० गते बाट सुरु हुने जानकारी गराउन चाहन्छौं।
तपाईंको नानीबाबुको नाम टिपाउनका लागी तल दिइएका नंबर मा सम्पर्क गर्नुहोला ।
धन्यवाद!

दिलीप जोरा
सम्पर्क नं: 9848760206
984-0046090, 9822704422

Address

Bheemdetta
Kanchanpur
10400

Website

Alerts

Be the first to know and let us send you an email when Tuition in MNR posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share