24/05/2026
शब्द–शब्दमा राष्ट्रप्रेम,
भाव–भावमा नेपालको सुगन्ध ।
विद्यार्थी सिर्जनामा झल्किएको
हाम्रो मातृभूमिप्रतिको सम्मान ।
Nepal Armed Police Force School jhalari established in year 2080 B.S. non-profit making organization.
24/05/2026
शब्द–शब्दमा राष्ट्रप्रेम,
भाव–भावमा नेपालको सुगन्ध ।
विद्यार्थी सिर्जनामा झल्किएको
हाम्रो मातृभूमिप्रतिको सम्मान ।
24/05/2026
विद्यार्थीहरुको आउटिङ् सम्बन्धी सूचना ।
19/05/2026
मिति २०८३/०२/०३, ४ र ५ गते कक्षा ४ देखि ८ सम्म अध्ययनरत विद्यार्थीहरूलाई वन्यजन्तु संरक्षण, जैविक विविधता, प्राकृतिक वातावरण तथा पर्यावरणीय सन्तुलन सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हिरापुरको कृष्णसार संरक्षण क्षेत्रमा अवलोकन भ्रमण
https://vt.tiktok.com/ZSxjC4cGu/
19/05/2026
नेपाल एपीएफ स्कुल झलारीमा छात्रावास देखि शैक्षिक भवन सम्मको अ. २५० मिटर आन्तरिक बाटो निर्माण कार्य हुँदै (२०८३/०२/०५ गते)
17/05/2026
मिति २०८३/०२/०३ गते कक्षा ४ र ५ मा अध्ययनरत विद्यार्थीहरूलाई वन्यजन्तु संरक्षण, जैविक विविधता, प्राकृतिक वातावरण तथा पर्यावरणीय सन्तुलन सम्बन्धी जानकारी प्रदान गर्ने उद्देश्यले शुक्लाफाँटा राष्ट्रिय निकुञ्ज हिरापुरको कृष्णसार संरक्षण क्षेत्रमा अवलोकन भ्रमण
https://vt.tiktok.com/ZSxjC4cGu/
15/05/2026
EMIS Transfer गराउने सम्बन्धी अत्यन्त जरुरी सूचना
14/05/2026
🎂🎂Today, our school organized a monthly birthday celebration and a welcome program for newly admitted students. The program was held in the presence of chief guest, commandant, sir and the program president principal Mr. Mahendra Kumar karki along with teachers, staff members and students
In this occasion newly admitted students were warmly welcomed into the school family. The " employee of the month “award was presented to head constable Mr. Laxman Thakurathi, and “student of the month” award of the month of Baisakh was awarded to Mr. Khadak Rokaya.
The program concluded successfully with enthusiastic entertainment, performances and joyful participation from all.https://vt.tiktok.com/ZSxNYrymM/
11/05/2026
10/05/2026
अत्यन्त जरुरी सूचना !
08/05/2026
मजकुर सशस्त्र प्रहरी बल, नेपाल नं.७ वैद्यनाथ बाहिनीका निमित्त बाहिनीपति एवं यस स्कुलका विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सशस्त्र प्रहरी बरिष्ठ उपरीक्षक श्रीमान् दिग विजय सुवेदीज्यू निरीक्षण भ्रमणको क्रममा यस स्कुलमा पाल्नु भई अध्ययनरत विद्यार्थीहरुसँग छलफल तथा निर्माणाधीन नयाँ शैक्षिक भवनको निरीक्षण अवलोकन गर्नुभयो ।