Shree Suryodaya Public Secondary School Bansaha Kanchanpur Nepal

Shree Suryodaya Public  Secondary School Bansaha Kanchanpur Nepal

Share

Estd-2054

14/08/2022
11/09/2021

भोलि मिति २०७८/०५/२७ गतेका दिन हाम्रा नियमित कक्षाहरु एवम् प्रशासनिक कार्यहरूभने पूर्ण रूपमा सञ्चालन हुने व्यहोरा सबै सरोकारवाला महानुभावहरुमा जानकारी गरिन्छ ।
विद्यालय प्रशासन
श्री सुर्योदय पब्लिक सेकेन्डरी स्कुल
शुक्लाफाँटा ०१ बन्साहा कञ्चनपुर

02/09/2021

राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को परीक्षा भदौ ३० गतेदेखि सञ्चालन गर्ने भएको छ ।

यसअघि स्थगित परीक्षा भदौ ३० देखि असोज ८ गतेसम्म सञ्चालन हुने बोर्डले सूचना मार्फत जानकारी दिएको छ । यसअघि गत साउन ३१ देखि भदौ ९ गतेसम्म परीक्षा तालिका सार्वजनिक गरिएको थियो । तर कोरोना भाइरस संक्रमण बढेको भन्दै स्थगित गरिएको थियो ।

Photos from Shree Suryodaya Public  Secondary School Bansaha Kanchanpur Nepal's post 22/10/2020
भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने, पठनपाठन बन्द रहने 22/07/2020

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने,

भदौ १ देखि विद्यार्थी भर्ना र परीक्षा सञ्चालन गर्न पाइने, पठनपाठन बन्द रहने काठमाडौ,७ साउन-भदौ १ गते देखि विद्यालयहरुले विद्यार्थी भर्ना लिन पाउने भएका छन्।

20/07/2020

२०७६
२०७७

Want your school to be the top-listed School/college in Kanchanpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Kanchanpur