15/08/2026
लोकसेवा आयोगको नियमावली मा हेरफेर भयो!
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from लोकसेवा आयोग तयारी, College & University, Kanchanpur.
15/08/2026
लोकसेवा आयोगको नियमावली मा हेरफेर भयो!
26/07/2026
नेपालको विभिन्न सुचकांकहरु
नेपालको विभिन्न सुचकांकहरु
निजामती सेवा पूर्ण समावेशी हुने बाटो बन्द 😱
दफा ११ मार्फत कर्मचारी कसरी पदपूर्ति गर्ने भन्ने व्यवस्था गरिएको छ । यो दफा अनुसार ५१% खुल्ला र ४९% लाई समावेशी बनाउने प्रस्ताव गरिएको छ । समावेशी समूहको ४९% लाई शतप्रतिशत मानी आधा महिलाका लागि र बाँकी अरु क्लस्टरका लागि छुट्याइएको छ, जसअनुसार निम्नानुसारको व्यवस्था गरिएको छ :-
आदिवासी जनजाति : ३२.५%
मधेशी : १९%
दलित : १५.५%
विपन्न खसआर्य : १०%
मुस्लिम : ५%
पिछडिएको क्षेत्र : ५%
अपांगता : ४%
निजामती सेवालाई पूर्ण समावेशी बनाइनुपर्ने आवाज सरोकारवालाहरूले उठाउँदै आएका छन् । २०६२/६३ को दोस्रो जनआन्दोलनपछि निजामती सेवालाई समावेशी बनाउन केही पहलहरू पनि भएका थिए । तर, प्रस्तावित यो विधेयकमार्फत समावेशीलाई फेरि धक्का लाग्ने अवस्था आउन सक्ने बताइएको छ ।
कुन प्रदेशमा कति बजेट?
प्रदेशहरूको बजेट, तपाईंको प्रदेशको कति:🇳🇵
• कोशी - ४० अर्ब ४४ करोड
• मधेस: ४१ अर्ब १३ करोड
• बागमती: ६६ अर्ब ९३ करोड
• गण्डकी: ३२ अर्ब ९९ करोड
• लुम्बिनी: ३७ अर्ब ३८ करोड
• कर्णाली: ३५ अर्ब ३९ करोड
• सुदूरपश्चिम: ३७ अर्ब ७० करोड
15/05/2026
30/04/2026
सोह्रौँ योजना सम्बन्धि महत्त्वपुर्ण कुरा!
12/07/2025
महादेशहरुका विशेषता!
25/03/2025
प्रशान्त महासागर:-
त्रिभुजआकार
आन्द्रमहासागर:-S आकार
हिन्दमहासागर:- अर्धबृतकार
कुमेरूमहासागर:- दीर्घवृताकार
सुमेरुमहासागर:- दीर्घवृताकार