Shri Sisaiya English Boarding School

Shri Sisaiya English Boarding School

Share

The only person who is educated is the one who has learned how to learn …and change.

25/03/2025

Shree sisaiya boarding school
Sana nani haru exam didai

26/05/2024

20/05/2024

अफनो नानि बाबु को भविष्य को चिन्ता गर्दौ हुनुहुनछ भने वाहहरु को जग बलियो बनाउन जरुरी छ quantity को पछि होएन हजुर quality को पछि लाग्नुस नत्र भविष्य मा पछुतो हुन सकछ !!!

20/05/2024

अफनो नानि बाबु को भविष्य को चिन्ता गर्दौ हुनुहुनछ भने वाहहरु को जग बलियो बनाउन जरुरी छ quantity को पछि होएन हजुर quality को पछि लाग्नुस नत्र भविष्य मा पछुतो हुन सकछ !!!

21/10/2022

श्री सिसैया इंग्लिश बोर्डिङ्ग स्कूल
यस विद्यालयमा अध्यापन गर्नका लागि तपशिल बमोजिम विद्यालय स्रोत ( नीजी) शिक्षकको आवश्यकता भएकाले इच्छुक नेपाली नागरिकबाट दरखास्त आह्वान गरिन्छ ।

पद संख्या: ३

शैक्षिक योग्यता:१०+२ वा सो सरह उत्तीर्ण गरेको

दरखास्तका साथ पेश गर्नुपर्ने कागजातहरु: १) हस्तलिखित निवेदन २) नेपाली नागरिकताको प्रमाणपत्रको प्रतिलिपि ३) सम्बन्धित तहको शैक्षिक योग्यताका प्रमाणपत्र

दरखास्त आइपुग्ने अन्तिम मितिः २०७९/०७/३० गते (विद्यालय समयमा )

सम्पर्क नं:- ९८०१३८२८४०/९८०१३८२८४१/ ०९९-४१३०६७

06/05/2022

🏫 🏫 🔔 🔔

06/04/2022

2078 ko lagi new admission khule ko jankari garauda xa
Sisaiya boarding school sisaiya

25/01/2022

16 gate dekhi punh school sanchalan hune kura jankari garau xu
Sabai le sahyog garidin anurodha garda xau

09/01/2022

आज मिती २०७८-०९-२५ यस श्री सिसैया बोर्डिंग स्कूलले मौसम ख़राबीका कारणले स्कूल बन्द हुने यो सूचना द्वारा जानकारी ग़राऊ छौ।

20/09/2021

बिगत ३१ वर्ष को लामो यात्रा मा लाखौ विद्यार्थी को भविष्य उज्ल बनाउन सफल हाम्रो विद्यालयले वर्ष २०७८ को लागि नया भर्ना खुल्ला गरेको जानकारी गराउद छु !!
नया भर्ना कक्षा नर्सरी देखि ५ सम्म :- अषार १५ देखि खुल्ला !!!

थप जानकारी को लागि
९८०६४४०८८४/९८०१३८२८४१

प्रिन्सिपल
शेर बा. भाट

Want your school to be the top-listed School/college in Kanchanpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Address


Bedkot 10
Kanchanpur
10410