20/11/2023
Job Opportunity
Shree Sunlight Public School is Reputed and Best School located at Krishnapur, Bani Nepal.
20/11/2023
Job Opportunity
13/09/2023
भोलि मिति २०८०/०५/२८ गते संविधान सभा अध्यक्ष तथा पुर्व सभामुख एवम् वर्तमान प्रतिनिधि सभा सदस्य माननीय सुवासचन्द्र नेम्वाङको दुखद निधनमा नेपाल सरकारको शोक बिदा दिने निर्णय बमोजिम हाम्रो विद्यालय श्री सनलाइट पब्लिक स्कूल पनि शोक बिदामा बन्द रहने सूचना सम्बद्द सम्पूर्णको जानकारीको लागि सुचित गरिन्छ।
आज शोक विदा
सुदुर पश्चिम प्रदेश सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री माननीय पृथ्वी बहादुर सिंह लगायत वहाँको परिवारका अन्य सदस्य समेतको दुखद निधनमा आज एक सुदूरपश्चिम सरकारले शोक विदा दिने निर्णय गरेको ले विद्यालयको नियमित पठनपाठन पनि बन्द रहने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि सुचित गरिन्छ।
प्रिन्सिपल
हिजो प्रकासित कक्षा १२ को नतिजामा हाम्रो विद्यालयबाट ३.३१ GPA ल्याउन सफल विद्यार्थी अग्रिता धामी सहित अन्य सम्पूर्ण विद्यार्थीहरुमा बधाईका साथै उज्ज्वल भविष्यको शुभकामना