Bhanu Multiple Campus

Bhanu Multiple Campus Dodhara Chandani, Kanchanpur. Contact no. 099400003

11/02/2026

स्नातक तह (bbs. bed.first year)प्रथम बर्षको त्रि .बि .दर्ता र भर्ना भोलि माघ २९ गतेसम्म मात्र भएकोहुदा सम्बन्धित सबैलाई जानकारी गरिन्छ।

क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अतरिया कैलाली ले परीक्षा केन्द्रको सूचना प्रकाशित गरेअनुसार माघ २५ गतेबाट मौका परीक...
27/01/2026

क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अतरिया कैलाली ले परीक्षा केन्द्रको सूचना प्रकाशित गरेअनुसार माघ २५ गतेबाट मौका परीक्षा सञ्चालन हुनेछ।

27/01/2026

३ वर्षे स्नातक तह तेस्रो वर्षको मौका परीक्षा अब काठमाडौँमा मात्र नभई प्रत्येक क्षेत्रीय परीक्षा नियन्त्रण कार्यालय अन्तर्गत न्यूनतम एक परीक्षा केन्द्रमा सञ्चालन हुनेछ। माघ १८ गतेदेखि हुने भनिएको परीक्षा अब माघ २५ गतेदेखि सुरु हुने भएको छ।

मौकापरिक्षाको प्रवेशपत्र सम्बन्धी सूचना
27/01/2026

मौकापरिक्षाको प्रवेशपत्र सम्बन्धी सूचना

27/01/2026

तीन बर्षको स्नातक तह को मौका परिक्षामा समाबेश हुने परिक्षार्थीहरुको प्रबेश पत्र क्याम्पस मा आएकाले सम्बन्धितले सम्पर्क गर्नहुन सुचित गरिन्छ।

भानु बहुमुखी क्याम्पसमा मा सरस्वती पुजा कार्यक्रम सु सम्पन्न भयाे।
23/01/2026

भानु बहुमुखी क्याम्पसमा मा सरस्वती पुजा कार्यक्रम सु सम्पन्न भयाे।

स्व वि यु को पहलमा भानु बहुमुखी क्याम्पसमा दाेचा न पा का उप प्रमुखकाे आ स मा सरस्वती माता मन्दिर शिलान्यास सु सम्पन्न भय...
23/01/2026

स्व वि यु को पहलमा भानु बहुमुखी क्याम्पसमा दाेचा न पा का उप प्रमुखकाे आ स मा सरस्वती माता मन्दिर शिलान्यास सु सम्पन्न भयाे।

22/12/2025
21/12/2025

अत्यन्तै जरुरी सूचना: भर्ना समूह २०८२ सालको त्रि.वि रजिस्ट्रेसन सम्बन्धी सूचना ।

Address

Kanchanpur

Telephone

+19848722488

Website

Alerts

Be the first to know and let us send you an email when Bhanu Multiple Campus posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Bhanu Multiple Campus:

Shortcuts

Share

Category