Bright Bichphata English School

Bright Bichphata English School "Quality education is our motto"

बहुप्रतिभाशाली, मेहनती, सिर्जनशील तथा सबैका प्रिय मल्टिटेलेन्ट सरलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। ज...
22/08/2026

बहुप्रतिभाशाली, मेहनती, सिर्जनशील तथा सबैका प्रिय मल्टिटेलेन्ट सरलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं।
जीवनका हरेक यात्रामा निरन्तर सफलता, सुस्वास्थ्य, दीर्घायु, सुख–शान्ति र समृद्धि प्राप्त होस्। तपाईंको प्रतिभा र सिर्जनशीलताले अझ धेरै उचाइ हासिल गरोस् शुभकामना।

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉हाम्रो विद्यालयकी भाइस प्रिन्सिपल, सबैलाई माया गर्ने तथा प्रिय श्री सुस्मिता साउद खड्का ज्...
20/08/2026

🎉 हार्दिक बधाई तथा शुभकामना! 🎉

हाम्रो विद्यालयकी भाइस प्रिन्सिपल, सबैलाई माया गर्ने तथा प्रिय श्री सुस्मिता साउद खड्का ज्यूलाई दोस्रो सन्तानका रूपमा सुन्दर छोरी प्राप्त भएकोमा हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछौं। 💐👶💖

नवजात शिशुको सुस्वास्थ्य, दीर्घायु, सुख, शान्ति, समृद्धि एवं उज्ज्वल भविष्यको हार्दिक मंगलमय शुभकामना। 🙏🌸

— ब्राइट बिचफाटा इङ्लिस स्कुल परिवार

गुरु पुर्णिामाको हार्दिक शुभकामना ।
29/07/2026

गुरु पुर्णिामाको हार्दिक शुभकामना ।

सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुमा हार्दिक शुभकामना ।
27/07/2026

सम्पुर्ण विद्यार्थी भाइबहिनीहरुमा हार्दिक शुभकामना ।

FIFA World Cup 2026 Final promises an unforgettable football spectacle as Spain and Argentina battle for the ultimate pr...
19/07/2026

FIFA World Cup 2026 Final promises an unforgettable football spectacle as Spain and Argentina battle for the ultimate prize. Witness world-class talent, thrilling action, and unforgettable moments. Gather your family and friends, support your favorite team, and enjoy the grand final together.

⚽️🏆️🏅
11/07/2026

⚽️🏆️🏅

⚽️⚽️⚽️
10/07/2026

⚽️⚽️⚽️

कक्षा चार र पाँचको लागि शतप्रतिशत आन्तरिक विद्यार्थी मूल्याङ्कन गर्नका लागि निर्देशिका तयार भएको छ। डाउनलोड गरेर हेर्नुह...
10/05/2026

कक्षा चार र पाँचको लागि शतप्रतिशत आन्तरिक विद्यार्थी मूल्याङ्कन गर्नका लागि निर्देशिका तयार भएको छ।

डाउनलोड गरेर हेर्नुहोस् ।

https://giwmscdnone.gov.np/media/pdf_upload/%E0%A4%B5%E0%A4%BF%E0%A4%A6%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%A5%E0%A5%80%20%E0%A4%AE%E0%A5%82%E0%A4%B2%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%99%E0%A5%8D%E0%A4%95%E0%A4%A8%20%E0%A4%AE%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%97%E0%A4%A6%E0%A4%B0%E0%A5%8D%E0%A4%B6%E0%A4%A8%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A9_eorih3h.pdf

SEE को नतिजा प्रकाशन भए पछि हेर्ने तरिका।
10/05/2026

SEE को नतिजा प्रकाशन भए पछि हेर्ने तरिका।

  2083-01-25
08/05/2026


2083-01-25

Address

Kanchanpur

Opening Hours

Monday 09:50 - 16:00
Tuesday 09:50 - 16:00
Wednesday 09:50 - 16:00
Thursday 09:50 - 16:00
Friday 09:50 - 16:00
Sunday 09:50 - 16:00

Telephone

+9779858423735

Website

Alerts

Be the first to know and let us send you an email when Bright Bichphata English School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category