Sudoorpashchim Academy

Sudoorpashchim Academy Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Sudoorpashchim Academy, School, Kanchanpur.

02/07/2026

आज मिती २०८३/०३/१८ गते श्री सुदूरपश्चिम एकेडेमी बिधालय बन्द रहने जानकारी गराइन्छ। साथै अत्यधिक बर्षादको कारण खोलानाला बढिरहेको समयमा सुरक्षित स्थानमा रहन पनी अनुरोध गरिन्छ।

28/06/2026

अत्यधिक गर्मीका कारण मिति २०८३/०३/१५ गतेका दिन बिहान ७:३० देखी ११:०० बजे (Half day) बिधालय संचालन रहने जानकारी गराइन्छ।
बिधालय परिवार
सु.प.एकेडेमी

23/06/2026

दोधारा चाँदनी नगरपालिका ले गरेको निर्णय र निर्देशन अनुसार यही मिति २०८३/ ०३/१० देखी २०८३/०३/१४ गते सम्म गर्मी बिदा रहने र २०८३/०३/१५ गते बिहान बिधालय को समय अनुसार बिधालय संचालन हुने जानकारी गराइन्छ।
नोट :अविभावक ज्यु हरुले आआफ्ना बालबालिका हरू संग सहकार्य गरि ,बिधालय ले दिएको निर्देशन र कक्षा शिक्षक -शिक्षिका हरुले दिएको निर्देशन वा कार्यको बारेमा छलफल गरी सहयोग गरीदिन हुन यो जानकारी गराइन्छ।
सम्पर्क न ९८०६४०९८७२

समयमै शुल्क बुझाउनहुन अनुरोध गरिन्छ
18/06/2026

समयमै शुल्क बुझाउनहुन अनुरोध गरिन्छ

🇳🇵🇳🇵🇳🇵Friday programm 🇳🇵🇳🇵🇳🇵                  Quize Contest                         2083
12/06/2026

🇳🇵🇳🇵🇳🇵Friday programm 🇳🇵🇳🇵🇳🇵
Quize Contest
2083

२०८३ सालमा यस श्री सुदूरपश्चिम एकेडेमी  बिधालय मा शुद्ध पिउने पानी को ब्यवस्था गर्न सफल।
01/06/2026

२०८३ सालमा यस श्री सुदूरपश्चिम एकेडेमी बिधालय मा शुद्ध पिउने पानी को ब्यवस्था गर्न सफल।

13/05/2026

कक्षा ८को लब्धांक पत्र (mark sheet)
बिधालय बाट उपलब्ध भइरहेको जानकारी गराइन्छ।

26/04/2026

२०८३ साल बैसाख १५ देखी सरकारको निर्देशन बमोजिम बिशेष अफरका साथ धमाधम बिधार्थी भर्ना संचालन हुनगइरहेको
साथै समयमै आइ सिट सुरक्षित गर्नुहुन यो जानकारी गराइन्छ।
सु.प.परिवा

Notice for enrollment
16/04/2026

Notice for enrollment

Happy new year 2083
15/04/2026

Happy new year 2083

Address

Kanchanpur

Telephone

+9779806409872

Website

Alerts

Be the first to know and let us send you an email when Sudoorpashchim Academy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category