Radiant Secondary School,Mahendranagar

Radiant Secondary School,Mahendranagar Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Radiant Secondary School,Mahendranagar, School, Mahendranagar, Kanchanpur.

 #संविधान दिवस २०८३ को शुभकामना 🙏🙏🙏।
19/09/2026

#संविधान दिवस २०८३ को शुभकामना 🙏🙏🙏।

 #हाम्रो विद्यालयमा अध्ययनरत छात्राहरू सृष्टिनाथ आनन्दि डगौरा र ज्योतिसाउद लाई जन्मदिनको अवसरमा नानीहरूको सुस्वास्थ्य दी...
18/09/2026

#हाम्रो विद्यालयमा अध्ययनरत छात्राहरू सृष्टिनाथ आनन्दि डगौरा र ज्योतिसाउद लाई जन्मदिनको अवसरमा नानीहरूको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🎂🎉🎈
विद्यालय परिवार, ☘️🍀🌹

 #हाम्रो विद्यालयमा कक्षा पाँचमा अध्ययनरत छात्रा काजल नेपाली को आज पर्न गएको जन्मदिनको अवसरमा नानीको सुस्वास्थ्य दीर्घाय...
17/09/2026

#हाम्रो विद्यालयमा कक्षा पाँचमा अध्ययनरत छात्रा काजल नेपाली को आज पर्न गएको जन्मदिनको अवसरमा नानीको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना 🎂🎉🎈
विद्यालय परिवार 🍀☘️

 #हाम्रो विद्यालयमा अध्ययनरत छात्रहरू रिदम जोशी र अनिस नेपालीलाई जन्मदिनको अवसरमा बाबुहरूको सुस्वास्थ्य दीर्घायु तथा उत्...
17/09/2026

#हाम्रो विद्यालयमा अध्ययनरत छात्रहरू रिदम जोशी र अनिस नेपालीलाई जन्मदिनको अवसरमा बाबुहरूको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना 🎉🌹🎂
विद्यालय परिवार, 🍀☘️🍀

 #हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थीहरू तनिशा जोशी र श्रियांश जोशी को आज पर्न गएको जन्मदिनको अवसरमा बाबु नानीहरूको सु...
10/09/2026

#हाम्रो विद्यालयमा अध्ययनरत विद्यार्थीहरू तनिशा जोशी र श्रियांश जोशी को आज पर्न गएको जन्मदिनको अवसरमा बाबु नानीहरूको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दछौं। 🎂🎊🎉
विद्यालय परिवार, ☘️🍀🌹🌹

 #हाम्रो विद्यालय मा अध्ययन रतछात्रछात्रा अभिषेक साउद र दीक्षिका चन्द को जन्मदिनको अवसरमा बाबु नानी लाई सुस्वास्थ्य दीर्...
07/09/2026

#हाम्रो विद्यालय मा अध्ययन रतछात्रछात्रा अभिषेक साउद र दीक्षिका चन्द को जन्मदिनको अवसरमा बाबु नानी लाई सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना। व्यक्त गर्दछौं। 🎂🎊🎉
विद्यालय परिवार, ☘️🍀🌹💐

 #हाम्रो विद्यालयमा अध्ययनरत छात्र छात्रा प्रिन्सु चन्द र पूर्णिमा मिश्रा लाई जन्म दिनको अवसरमा बाबु नानीहरूको सुस्वास्थ...
02/09/2026

#हाम्रो विद्यालयमा अध्ययनरत छात्र छात्रा प्रिन्सु चन्द र पूर्णिमा मिश्रा लाई जन्म दिनको अवसरमा बाबु नानीहरूको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक मङ्गलमय शुभकामना 🎉🎊🎂
विद्यालय परिवार ☘️🍀💐

 #हाम्रो विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा समीक्षा भट्ट को आज पर्न गएको जन्मदिनको अवसरमा नानीको सुस्वास्थ्य दीर्घायु...
31/08/2026

#हाम्रो विद्यालयमा कक्षा ९ मा अध्ययनरत छात्रा समीक्षा भट्ट को आज पर्न गएको जन्मदिनको अवसरमा नानीको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको शुभकामना व्यक्त गर्दछौं। 🎂🙏🎁🎈
विद्यालय परिवार 🍀☘️

 #हाम्रो विद्यालयमा अध्यापनरत शिक्षक श्री रामदत्त जोशीज्यू को आज पर्न गएको जन्मदिनको अवसरमा सरको सुस्वास्थ्य दीर्घायु तथ...
26/08/2026

#हाम्रो विद्यालयमा अध्यापनरत शिक्षक श्री रामदत्त जोशीज्यू को आज पर्न गएको जन्मदिनको अवसरमा
सरको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🎉🎊🎂
विद्यालय परिवार, 🍀☘️🍀💐

 #हाम्रो विद्यालयमा अध्ययनरत छात्र पंकजनाथ लाई जन्मदिनको शुभ अवसरमा बाबुको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको ...
26/08/2026

#हाम्रो विद्यालयमा अध्ययनरत छात्र पंकजनाथ लाई जन्मदिनको शुभ अवसरमा बाबुको सुस्वास्थ्य दीर्घायु तथा उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना 🎂🎊🎉
विद्यालय परिवार, 🍀☘️💐

Address

Mahendranagar
Kanchanpur

Telephone

+97799520147

Website

Alerts

Be the first to know and let us send you an email when Radiant Secondary School,Mahendranagar posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category