13/07/2026
Exam Center Notice MBS First Semester 2083
Tribhuvan University Affiliated College providing higher level of education
13/07/2026
Exam Center Notice MBS First Semester 2083
30/06/2026
स्नातकोत्तर/अधिस्नातक तहका शैक्षिक कार्यक्रमहरुको प्रथम सेमेष्टरको अनलाईन परीक्षा फाराम भर्ने समयावधि थप गरिएको सम्बन्धी जरुरी सूचना
26/06/2026
भर्ना खुल्यो २०८३ !
नेशनल पिपुल कलेज, कञ्चनरूप–०८, सप्तरी
स्नातक तहका कार्यक्रमहरू:
BBA (Bachelor of Business Administration)
BBS (Bachelor of Business Studies)
BA (Bachelor of Arts)
हाम्रा विशेषताहरू :
- कम्प्युटर सीपसँगै अध्ययन
- छात्रवृत्तिको व्यवस्था
- न्यून शुल्कमा गुणस्तरीय शिक्षा
- सीमित सिट उपलब्ध
छात्रवृत्ति योजनाहरू :-
विद्यार्थी समूह
छात्रवृत्ति
उत्कृष्ट १० विद्यार्थी
१००%
उत्कृष्ट २० विद्यार्थी
५०%
उत्कृष्ट ३० विद्यार्थी
२५%
जेहेन्दार विद्यार्थी
विशेष छात्रवृत्ति
विशेष व्यवस्था
मुस्लिम महिला: २ सिट
दलित विद्यार्थी: ५ सिट
क्याम्पस टपर: नगद पुरस्कार + पूर्ण छात्रवृत्ति
हाम्रा सुविधाहरू:
-निःशुल्क पुस्तकहरू
-सूचना प्रविधि (IT) तथा कम्प्युटर तालिम
-बैंक तथा लघुवित्त इन्टर्नसिप अवसर
-करियर काउन्सिलिङ तथा रोजगारी सहयोग
-डिजिटल सिकाइ वातावरण
सम्पर्क:
०३१–५६०८३०
९८०६०६०२५५
“यही कलेजमा पढौं, रोजगारीको अवसर पनि पाऔं!”
“शिक्षा, सीप र संस्कारको समन्वय — सफल भविष्यको सुनिश्चितता हाम्रो प्रतिबद्धता”
24/06/2026
MBS first semester exam schedule
19/06/2026
स्नातकोत्तर तह तेस्रो सेमेष्टरको परीक्षा फाराम भर्ने सूचना ।
09/06/2026
05/06/2026
एमए प्रथम सेमेस्टरको परीक्षा फारम भर्ने तथा परीक्षा तालिका सम्बन्धी सूचना!
https://portal.tu.edu.np/notice/13168/1780647273.pdf
MA First Semester Exam form notice 2083.
22/05/2026
Exam form Notice for MBS 1st Semester Regular/Partial
15/05/2026
त्रिभुवन विश्वविद्यालयको निमित्त रजिष्ट्रार पदको जिम्मेवारी प्राप्त गर्नुहुने व्यवस्थापन संकायका डीन प्रा. डा. महानन्द चालिसे सर लाई हार्दिक बधाई तथा सफल कार्यकालको शुभकामना ।
स- परिवार
नेशनल पिपुल कलेज, सप्तरी
13/05/2026
स्नातकोत्तर चौथो सत्रांतको परिक्षा केन्द्र त्रि. वि. द्वारा सार्वजनिक।
website : https://fohss.tu.edu.np/notices/12808
| Tuesday | 10:00 - 17:00 |
| Saturday | 10:00 - 17:00 |