Shree Saraswati Secondary School, Punarbas 02 Motibasti, Kanchanpur

Shree Saraswati Secondary School, Punarbas 02 Motibasti, Kanchanpur

Share

A first governmental institution in punarbas that provide students to study in both English and Nepali medium

11/07/2024

ग्रेड वृद्धि पूरक परीक्षा आवेदन फारम भर्ने सम्बन्धमा!

माध्यमिक शिक्षा परीक्षा २०८० को एसइइमा NG प्राप्त गरेका वा अनुपस्थित रहेका सम्पूर्ण विषयहरूमा पूरक परीक्षा दिन पाउने भएकाले यही मिति २०८१ /४/१०गतेसम्म परीक्षा आवेदन फारम भर्न विद्यालयमा उपस्थित हुन सम्पूर्ण विद्यार्थीमा सूचना प्रकाशित गरिएको छ।
१. प्रवेशपत्रको प्रतिलिपि
२. अनलाइन ग्रेड सिटको प्रति लिपि
३. पासपोर्ट साइज फोटो २ प्रति
नोट : विद्यालयमा मिति २०८१/३/२३गतेदेखि पूरक परीक्षाका लागि गणित विज्ञान अर्थसास्त्र र अतिरिक्त गणितका कक्षाहरू बिहान ८:०० बजे बाट सञ्चालन भइरहेको सम्पूर्ण विद्यार्थी अभिभावकहरूमा जानकारी गराइन्छ।
विद्यालय प्रशासन
श्री सरस्वती मा वि
मोतिवस्ती कंचनपुर
सम्पर्क नम्बर ९८४८८२०४२५

09/07/2024

झरि पर्न बन्द भएपछी पुन: हामी S.E.E पुरक परीक्षा का लागि बसिरहेका भाईबहिनिहरुलाई नियमित कक्षा भईरहेकोले बिधालयमा उपस्थित हुन हार्दिक अनुरोध गर्दछौँ!

28/06/2024

सरस्वती मावी तथा शैक्षिक गतिविधि सम्बन्धी जानकारी लिन चाहानुहुन्छ भने निम्न पेज लाई लाइक र शेयर गर्नुहोला तथा निम्न ग्रुपमा सकृय सहभागी जनाउन सक्नु हुन्छ!
यश बिधालयमा का भुतपुर्व शिक्षक, भुतपुर्व बिधार्थी अध्यनरत बिद्यार्थीहरु एवं समस्त शुभचिन्तक ज्युहरुलाई पेज तथा ग्रुप्लाई follow, like, र शेयर गरिदिनहुन बिनम्र अनुरोध गर्दछौँ!
सरस्वती परिवार!

28/06/2024

काठमाडौ महानगरपालिका को SEE दिएर बसेका बिद्यार्थीहरुका लागि छात्रवृत्ति सम्बन्धी एकदमै महत्त्वपूर्ण सुचना!!!

23/04/2024

आज मिति २०८१-०१-११ गते मंगलवार कतारका राजाको एतिहासिक नेपाल भ्रमण हुने हुँदा नेपाल सरकारको मन्त्रीपरिषदको बैठक को निर्णय अनुसार आज एक दिन नेपाल भर सार्वजनिक बिदा हुने हुँदा यस श्री सरस्वती मावी को सम्पुर्ण पठनपाठन एक दिनेलाई स्थगित हुने सम्पुर्ण स्टाफ,अभिभावक, बिद्यार्थी , तथा सरकारवालाहरुलाई यो सुचना सुचित गरिन्छ!
-सरस्वती परिवार!

11/01/2024

Shout out to my newest followers! Excited to have you onboard! Purnima Sk, Kartika Nepali

09/01/2024

Our male volleyball team that thrashed their all opponent and became winner..
Gold medal winning moment!

09/01/2024

Our best player Binita chand of kabaddi along with best player male of kabaddi during 14th president running shield 2080-09-20

Photos from Shree Saraswati Secondary School, Punarbas 02 Motibasti, Kanchanpur's post 09/01/2024

Our teachers
Shiv Bdr pandey
Jay Bdr Chand.
Ravi Chand
were honoured by school for their exceptional support to student in their respective sports (kabaddi) and march pass pass!

Photos from Shree Saraswati Secondary School, Punarbas 02 Motibasti, Kanchanpur's post 09/01/2024

Teachers along with winner of march pass team of 14 th president running shield!

Photos from Shree Saraswati Secondary School, Punarbas 02 Motibasti, Kanchanpur's post 09/01/2024

students receiving prizes and tika after winning in different areas of sports and other extra activities !

Photos from Shree Saraswati Secondary School, Punarbas 02 Motibasti, Kanchanpur's post 09/01/2024


of different events of 14th .
.
"Third"

Want your school to be the top-listed School/college in Kanchanpur?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Address


Punarbas 02 Motibasti, Kanchanpur
Kanchanpur
799270