Shree Mahalaxmi Secondary School

Shree Mahalaxmi Secondary School Government Secondary School committed to providing Quality Education...Cared by the community for the community...

20/04/2026

विश्वविद्यालयमा रहेका राजनीतिक दलका भ्रातृ विद्यार्थी संगठनका कार्यालयहरू खाली गराउनसमेत प्रधानमन्त्रीले निर्देशन दिएका छन्। थप कमेन्टमा।

04/12/2024

केटाकेटीलाई मोबाइलको लतबाट छुटाउन एकपटक यसो गर्ने कि?

विदेश तिर 'Digital Fasting' भन्दा रछन। यसको मतलब हप्ताको कम्तिमा एक दिन सबैखाले electronic ग्याजेटबाट आफू पनि टाढा बस्ने, छोराछोरीलाई पनि चलाउन नदिने। मोबाईल, ट्याब्लेट, ल्यापटप आदि छुदै नछुने। हामी एकपटक पूर्ण रुपमा ९० को दशकको जिवन बाँच्ने। जतिबेला प्रबिधि कम थियो होला तर खुशी अतुलनीय थियो। बेलुका खाना खाइसकेर आफ्ना केटाकेटीलाई ओरिपरी राखेर विभिन्न लोक कथाहरू सुनाउने, रामायण, महाभारतका कथा र श्लोकहरू सुनाउने। बोरु आफु सँगै राखेर रेडियोमा समाचार सुनाउने। आफु केटाकेटी छदा जिवन कतिको कष्टकर थियो भन्ने कुराको जानकारी गराउँने। लोक कथाहरू धारबाहिक रुपमा पढेर सुनाउने ताकि अर्को हप्ताको प्रतीक्षामा बसुन छोराछोरी। कहिले बाकी कथा सुन्न पाइन्छ भनेर मोबाइल नचलाउने दिन गन्न थालुन। यसै गरि क्रमश: Fasting को दिन बढाउँदै लैजाने। यसले केटाकेटीको मात्र होइन तपाईं हाम्रै पनि पारिवारिक सुख बढ्छ। केहि समय अफिस र कामको तनाबबाट मुक्त भएर पूर्ण रुपले पारिवारिक जिवन बाच्ने अवसर पनि मिल्छ। ...

Sweet moments 2016...
26/09/2024

Sweet moments 2016...

13/04/2024

नयाँ वर्ष २०८१ सालको शुभकामना

01/03/2024

BKUN Women’s team warmly invites you to this CSW68 parallel virtual event - Thurs March 14 @ 10:30AM EST. REGISTER https://bit.ly/bkcsw68

27/10/2023
30/09/2022

#शुभरात्री

28/07/2022

Congratulations 👏👏👏 to all SEE graduates...

04/07/2022

Address

Nakhipot/14
Kalimati

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:20
Sunday 10:00 - 16:00

Telephone

+97715230973

Website

Alerts

Be the first to know and let us send you an email when Shree Mahalaxmi Secondary School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Mahalaxmi Secondary School:

Shortcuts

Share

Category