15/04/2024
भर्नाको लागि सम्पर्क गर्नु होला ।
Situated in Mahalaxmi Municipality Ward No. -
2, Imadol, Lalitpur,Nepal Imadol, lalitpur Nepal
Contact no. 5201303
Email: [email protected]
15/04/2024
भर्नाको लागि सम्पर्क गर्नु होला ।
03/01/2024
आज गम्भीर समुद्र सेतु मा.वि.मा अभिभावक शिक्षा कार्यक्रमको पहिलो दिनको कार्यक्रम सम्पन्न ।
16/12/2023
08/12/2023
नेपाल रेडक्रस जिल्ला समिति ललितपुरवाट आयोजित जिल्ला व्यापी कविता प्रतियोगितामामा गम्भीर समुद्र सेतु मा.वि.,इमाडोलका अरूण कार्की प्रथम स्थान प्राप्त गर्न सफल भएकोमा हार्दिक बधाई छ ।
08/12/2023
आज शै.सत्र २०८०मा गम्भीर समुद्र सेतु मा वि मा अध्ययनरत कक्षा ९ का विद्यार्थी ,अभिभावक र शिक्षकहरू विचको संयुक्त बैठक सम्पन्न, सहभागि सवलाई धन्यवाद ।
08/12/2023
शै.शत्र २०८० मा गम्भीर समुद्र सेतु मा.विद्यालयका कक्षा १०मा अध्ययनरत विद्यार्थी , अभिभावक र शिक्षक विचको दोस्रो बैठक सम्पन्न ।
03/12/2023
गम्भीर समुद्र सेतु मा.वि.का टेक्वाण्डोका प्रशिक्षक श्री बिष्णु भण्डारीलाई जन्मदिनको हार्दिक बधाई तथा अझ सफलताको शुभकामना ।
15/04/2023
विद्यालयमा प्रार्थनाको क्रममा
| Monday | 09:00 - 17:00 |
| Tuesday | 06:00 - 17:00 |
| Wednesday | 09:00 - 17:00 |
| Thursday | 09:00 - 17:00 |
| Friday | 09:00 - 17:00 |
| Sunday | 10:00 - 17:00 |