10/02/2024
आज बाट सुरु भएको धुलिखेल मेयर कपमा प्रहरीको टिमलाई २ गोलले पराजित गर्न सफल भएकोमा हाम्रो यस क्लबका सम्पुर्ण खेलाडि , क्लबका सदस्यहरुलाई बधाई तथा आगामी खेलको लागि शुभकामना ...............
खेल अवधीभर हौसला प्रदान गर्नुहुने सम्पुर्ण शुभचिन्तकहरुलाई धन्यवाद व्यक्त गर्द्छौ ।