Niroj Pant

Niroj Pant उस्तै पर्यो भने बरु हिडिन्छ थुकेर तर कुकुर झैँ भुकेर ठुला पल्टिनेहरुसँग यत्रो नि हिडिन्न झुकेर।

28/01/2024

विदेश पनि के सारो गाका हुन् मान्छेहरु🥺

छिमेकिको छोरीहरू एउटै देख्दिनँ।।🥺

01/12/2023

केही समय अघि बसुन्धरा चोक नजिकै सुनकोशी फुड क्याफेमा आगो लागेको छ।।
स्थानिय र प्रहरीले अहिले भने आगो नियन्त्रणमा लिईसकेका छन्।।
अलि अलि भौतिक क्षति भएपनि मानवीय क्षति भएको छैन।।

तत्कालीन समयको परिस्थिति हेर्दा परिबर्तनको लागि १७,००० मारिनु यदि आवश्कता थियो भनेअहिलेको अवस्था हेर्दा सकारात्मक परिवर्...
09/11/2022

तत्कालीन समयको परिस्थिति हेर्दा परिबर्तनको लागि १७,००० मारिनु यदि आवश्कता थियो भने
अहिलेको अवस्था हेर्दा सकारात्मक परिवर्तन साँच्चीकै देशमा ल्याउनु छ भने शिर्ष नेताहरु यदि राजनीतिक जीवनबाट सन्न्यास नलिने हो भने यिनीहरू पनि
१७,००० मारिएको झैँ मारिनुपर्छ।।
यो एउटा सकारात्मक,छिटो अनि दिगो परिवर्तनको मार्ग खोल्ने सुरुवाती कदम र आवश्कता हो।।🇳🇵🇳🇵🇳🇵

यो तिहारमा दाजुभाई दिदीबहिनीको हुनेछ माया झन् गाढा गाढादुःख र पीडाहरु एकैछिन भएपनि जानेछन् टाढा टाढा।।सबैको घरमा हुने नै...
22/10/2022

यो तिहारमा
दाजुभाई दिदीबहिनीको हुनेछ माया झन् गाढा गाढा
दुःख र पीडाहरु एकैछिन भएपनि जानेछन् टाढा टाढा।।
सबैको घरमा हुने नै छ लक्ष्मी माताको बास
अनि हुने नै छ शत्रुहरूको पनि नास।।

झिलिमिलि दियो र बत्ति बलिरहनेछन् साँझमा
देउसी र भैलो गीतको माझमा
खुसियाली छाउँनेछ मनमा,रमाइलो हुनेछ जतै पनि
यस्तो रमाईलो छोडी जाने छैन म कतै पनि।।🥺

सबैलाई निरोज पन्त अर्थात् मेरो तर्फबाट तिहारको हार्दिक मंगलमय शुभकामना।।🥰🙏
HAPPY TIHAR 2079😊🤗🥰

"मर्नु भन्दा बौलाउनु ठिक" रेतर म मान्दिनकिन कि कायर भएर बाँच्नु भन्दा त बिर भएर मर्नु नै बेस हुन्छ।।🇳🇵
20/10/2022

"मर्नु भन्दा बौलाउनु ठिक" रे
तर म मान्दिन
किन कि
कायर भएर बाँच्नु भन्दा त बिर भएर मर्नु नै बेस हुन्छ।।🇳🇵

शताब्दी पुरुष बरिष्ठ संस्कृतिविद्,राष्ट्रकै धरोहर सत्यमोहन जोशीको आज बिहानै १०३ वर्षको उमेरमा निधन भएको छ। उहाँलाई भावपू...
16/10/2022

शताब्दी पुरुष बरिष्ठ संस्कृतिविद्,राष्ट्रकै धरोहर सत्यमोहन जोशीको आज बिहानै १०३ वर्षको उमेरमा निधन भएको छ। उहाँलाई भावपूर्ण श्रद्धान्जली।बैकुण्ठमा बास होस्। शतकको जिउँदो इतिहासको अवशान हुँदा सम्पूर्ण नेपाली ज्यादै दुखित भएका छन्।😭😭😭

14/10/2022

एकदिन
तिम्रो शरिर रातो कपडामा घेरिएको हुनेछ।।
मेरो शरिर पहेँलो कपडामा बेरिएको हुनेछ।।
तिमीलाई डोली चढाएर जग्गेमा लाँदै हुनेछन्,
मलाई बाँसमा चढाएर मसानघाटमा लिएर जाँदै हुनेछन्।।
तिम्रो सिउँदोमा सिन्दुर हालिँदै हुनेछ।।
मेरो लासमा दागबत्ती दिएर आगो बालिँदै हुनेछ।।

त्यही दिन
तिमी जन्तीको भीडमा हुनेछौ,म मलामीको हुलमा
तिमी कसैको सम्झनामा हुनेछौ,म सबैको भुलमा।।
तिम्रो परिवार हर्षमा हाँस्दै हुनेछन्।।
मेरो परिवार पीडामा बाँच्दै हुनेछन्।।
तिमीले गर्दै हुनेछौ नयाँ सङ्गत,परिवेश र ठाउँको प्राप्त
तिम्रो उता केही सुरुवात हुँदै हुनेछ यता मेरो सबै समाप्त।।🥺
🙏✍️✍️Niroj_Panta✍️✍️🙏

🇳🇵🇳🇵🇳🇵
12/10/2022

🇳🇵🇳🇵🇳🇵

Address

Kalimati

Telephone

+9779813574787

Website

Alerts

Be the first to know and let us send you an email when Niroj Pant posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category