21/07/2026
आज मिति 2083-04-05 गते मङ्ग्लबारको दिनदेखि पुर्ब निर्धारित समय अनुसार Gyan Kunj Secondary School को आफ्नो नव निर्मित भवनमा कक्षा सन्चालन भइरहेको हाम्रा अभिभावकहरु, बिद्यार्थीहरु ,शिक्षकहरु तथा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
पुन्देव चौधरी
प्रिन्सिपल
ज्ञान कुन्ज सेकेन्डरी स्कुल
महागढीमाई नगरपालिका -2, दरबार टोल
बरियारपुर