Shree Nepal Rastriya Secondary School Piparpati pachrauta Bara,Nepal

  • Home
  • Nepal
  • Kalaiya
  • Shree Nepal Rastriya Secondary School Piparpati pachrauta Bara,Nepal

Shree Nepal Rastriya Secondary School Piparpati pachrauta Bara,Nepal Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Shree Nepal Rastriya Secondary School Piparpati pachrauta Bara,Nepal, Piparpati Pachrauta, Kalaiya.

विपन्न लक्षित छात्रवृत्ति का लागि PMT फाराम भर्ने सम्बन्धि सूचना ।
24/08/2026

विपन्न लक्षित छात्रवृत्ति का लागि PMT फाराम भर्ने सम्बन्धि सूचना ।

14/08/2026

एसईई ग्रेडवृद्धि ( मौका) परीक्षा २०८२ को ग्रेडशिट विद्यालयमा आइसकेकोले परीक्षा शाखामा सम्पर्क गरि आ-आफ्नो ग्रेडशिट बुझिलिनु हुन सूचित गरिन्छ ।

TPM (Transcript, Migration& Provisional) सम्बन्धमा
11/08/2026

TPM (Transcript, Migration& Provisional) सम्बन्धमा

18/07/2026

विषय :- वर्षे विदा सम्बन्धमा

श्री सम्बन्धित सबै

उपर्युक्त सम्बन्धमा पचरौता नगरपालिका को सूचना अनुसार मिति 2083-04-04 देखि 2083-04-17 गते सम्म बर्षे विदा गरिएकोले उक्त दिनहरूमा विद्यालय बन्द रहने तथा फेरि मिति 2083-04-18 गते सोमबारदेखि सम्पूर्ण कार्यक्रम यथावत रुपमा सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

16/07/2026

विषय :- कक्षा 12 को ग्रेडवृद्धि परीक्षा सम्बन्धमा ।

श्री सम्बन्धित सबै

उपरोक्त सम्बन्धमा मिति 2083/04/02 र 2083/04/03 गते हुने कक्षा 12 को ग्रेडवृद्धि परीक्षा श्री गढीमाई महेन्द्र मा. वि. बरियारपुर, बारामा विहान 11:00 बजे देखि हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ ।

कक्षा 10 को ग्रेडशिट एकिकृत गराउने सम्बन्धि सूचना ।
13/07/2026

कक्षा 10 को ग्रेडशिट एकिकृत गराउने सम्बन्धि सूचना ।

13/07/2026

विषय :- कक्षा 12 को ग्रेडवृद्धि परीक्षाको प्रवेश पत्र बुझ्ने तथा परीक्षा केन्द्र सम्बन्धि सूचना ।

श्री सम्बन्धित सबै

उपरोक्त सम्बन्धमा मिति 2083/04/02 र 2083/04/03 गते हुने कक्षा 12 को ग्रेडवृद्धि परीक्षा श्री गढीमाई महेन्द्र मा. वि. बरियारपुर, बारामा विहान 11:00 बजे देखि हुने व्यहोरा सम्बन्धित सबैमा जानकारी गराईन्छ । साथै प्रवेश पत्र विद्यालयमा आइसकेकोले आ-आफ्नो प्रवेश पत्र समयमा नै परीक्षा शाखामा सम्पर्क गरि बुझिलिनु हुन जानकारी गराइन्छ।

एसईई को ग्रेडशिट, मुल प्रमाण पत्र तथा टिसिसिसि बुझ्ने सम्बन्धि सूचना ।
24/06/2026

एसईई को ग्रेडशिट, मुल प्रमाण पत्र तथा टिसिसिसि बुझ्ने सम्बन्धि सूचना ।

कक्षा ११ को वार्षिक परीक्षा २०८३ को नतिजा प्रकाशन सम्बन्धि सूचना ।
23/06/2026

कक्षा ११ को वार्षिक परीक्षा २०८३ को नतिजा प्रकाशन सम्बन्धि सूचना ।

कक्षा 12 को मौका ( ग्रेडवृद्धि) परीक्षाको आवेदन फाराम भर्ने सम्बन्धि सूचना ।
23/06/2026

कक्षा 12 को मौका ( ग्रेडवृद्धि) परीक्षाको आवेदन फाराम भर्ने सम्बन्धि सूचना ।

Address

Piparpati Pachrauta
Kalaiya
44400

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 13:30
Sunday 10:00 - 16:00

Telephone

+977435353453

Alerts

Be the first to know and let us send you an email when Shree Nepal Rastriya Secondary School Piparpati pachrauta Bara,Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Shree Nepal Rastriya Secondary School Piparpati pachrauta Bara,Nepal:

Shortcuts

Share