Little Rose Secondary English Boarding School

Little Rose Secondary English Boarding School Provide education

Good news for boarding school's students
18/03/2023

Good news for boarding school's students

विशेष जानकारीको साथ बोर्डिङ मा पढ्ने विद्यर्थीहरुका लागि खुशीको खबर।आज देखिएको सरकारी विद्यालयमा पढे मात्र छात्रावृत्ति ...
18/03/2023

विशेष जानकारीको साथ बोर्डिङ मा पढ्ने विद्यर्थीहरुका लागि खुशीको खबर।
आज देखिएको सरकारी विद्यालयमा पढे मात्र छात्रावृत्ति पाइन्छ र निजी विद्यालयहरुमा पढ्दा सबै सरकारी अवसर बाट वञ्चित हुनु पर्छ भनेर समाजमा नकरात्मक हल्ला फैलाई रहने केही व्यक्तिहरू लाई दरिलो जवाब दिँदै नेपालमा यस वर्षको सबै भन्दा ठूलो छात्रावृत्ति MBBS अध्ययन को लागि छात्रावृत्ति मा छनौट भएका १०८ जना विद्यर्थीहरु मध्ये १०१ जना बोर्डिङमा पढेका बिधार्थीहरु छन् र प्रथम स्थान हासिल गर्ने विद्यार्थी पनि बोर्डिङ मा नै अध्ययन गरेको रहेछन् भने कुरा आज प्रकाशित नतिजा ले देखाई दिएको छ।
अत: बोर्डिङमा अध्ययन गर्ने विद्यार्थीहरुलाई भ्रममा पार्ने काम गरेर विद्यार्थीहरुको मनबोल कम गर्ने काम नगरी दिनुहोला।
धन्यवाद!

Address

Kalaiya/3
Kalaiya
44400

Website

Alerts

Be the first to know and let us send you an email when Little Rose Secondary English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category