Merry-Gold SEB School, Kalaiya

Merry-Gold SEB School, Kalaiya It situated at Kalaiya sub-metropolitan city - 6, Madarsa tole.

यस मेरी-गोल्ड सेकेण्डरी +२ बोर्डिङ स्कूलबाट अध्ययन गरेका देवताल गाउँपालिका वडा नं. ६, रौवाही निवासी बिरेन्द्र प्रसाद याद...
11/11/2025

यस मेरी-गोल्ड सेकेण्डरी +२ बोर्डिङ स्कूलबाट अध्ययन गरेका देवताल गाउँपालिका वडा नं. ६, रौवाही निवासी बिरेन्द्र प्रसाद यादवको छोरा राजु कुमार यादव MBBS अध्ययन गर्न पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफल भएकोमा उज्जल भविष्यको कामना सहित हार्दिक मंगलमय शुभकामना ।
मेरी-गोल्ड से. +२ बोर्डिङ स्कूल
कलैया - ०६, बारा

12/06/2023

आज मिति २०८०/२/२९ गतेका दिन कलैया उपमहानगरपालिका तथा संस्थागत बिद्यालयहरुका संचालकहरुबिच भएको सम्झदारी अनुसार मिति २०८०/०२/३१ गतेदेखी बिद्यालय आफ्नो पुर्ववत समयानुसार संचालन हुने कुरा सम्पूर्ण सरोकारवालाहरुमा जानकारी गराइन्छ ।

Address

Kalaiya
036

Telephone

+97753551046

Website

Alerts

Be the first to know and let us send you an email when Merry-Gold SEB School, Kalaiya posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The School

Send a message to Merry-Gold SEB School, Kalaiya:

Shortcuts

Share

Category