Churiya Mai English Boarding school

Churiya Mai English Boarding school

Share

Plz, join us to get information about this school

19/04/2026
19/04/2026

स्कुल बन्द हुदा बच्चालाई के गर्ने भन्ने चिन्तामा हुनुहुन्छ भन्ने यो भिडियो हेर्नू र सबैजनामा सेयर गर्नु।

14/04/2026

सबै आदरणीय अभिभावक ज्युहरुमा नमस्ते , र 2083 सालको हार्दिक मंगलमय शुभकामना सहित भोलि देखि बिहान ६:३० मा स्कुल संचालन हुनेछ तसर्थ सबैजना आ आफ्नो बच्चालाई समयमै स्कुल पठाइदिनुहोला।धन्यवाद

13/04/2026

कुनैपनी Boarding school बन्द भैरहेको छैन तसर्थ सबैमा अनुरोध छ कि कृप्या गलत कुरा न फैलाउनुस।तपाइहरु निस्चिन्त हुनुस कि boarding school बन्द भैरहेकोछैन।

12/04/2026

नमस्ते सबैजनामा भोलि मिति २०८२- चैत्र ३० गते बिहान ७ बजे देखि चुरियामाइ इङलिस बोर्डिङ स्कुलको रिजल्ट प्रकाशन हुने भएको सबैमा जानकारी गराइन्छ।

10/04/2026

Boarding schools are not closed but which schools are closing, watch this video.

01/04/2026

सबै आदरणीय अभिभावक ज्युहरुमा नमस्ते ,भोलि चैत्र १९ गतेदेखी चुरियामाइ इङलिस बोर्डिङ स्कुल मटिअर्वामा कक्षा Five देखि UKG सम्मको students को परीक्षा बिहान ७ बजेदेखी र कक्षा PG देखि LKG सम्मको students को परीक्षा बिहान ९ बजे देखि हुने भएकोछ ।तसर्थ सबैजना तपाइहरुको बच्चाको मासिक fee चैत्रसम्मको अनिवार्य रुपमा तिर्नुपर्ने छ अन्यथा परिक्षामा बस्नदिइने छैन।

24/03/2026

Warm wishes to everyone on the auspicious occasion of the Hindu festival of Chaiti Chhath.

Want your school to be the top-listed School/college in Kalaiya?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Khutawa Prasauni
Kalaiya
44400