03/01/2026
सूचना ! सूचना !! सूचना !!!
यस श्री ने. रा. मा. वि. पचरौता ७ वेनौली बारामा अध्ययन अध्यापनरत शिक्षक, शिक्षिका,कर्मचारी तथा विद्यार्थी भाइबहिनीहरू मा यो सूचित गरिन्छ कि जाडो अझै बढेको कारण विद्यार्थीहरुमा पर्ने स्वास्थ्यको क्षतिप्रति मध्यनजर राख्दै मिति २०८२/०९/२० गते पचरौता न. पा. शिक्षा शाखाको सूचना बमोजिम थप १ दिन जाडो बिदा गरेकोले उक्त दिनहरुमा विद्यालयमा पठनपाठन स्थगित रहने र मिति २०८२/०९/२१ गते यथावत समयमा विद्यालय सञ्चालन हुने व्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ ।
प्र अ
गणेश बहादुर ओली