Children World English Boarding School

Children World English Boarding School School

30/12/2025

आदरणीय अभिभावक ज्यु,

उपरोक्त सम्बन्धमा यस कलैया उपमहानगरपालिका आदेशा अनुसार बढ्दो जाडोको कारण बालबालिकाहरुको स्वास्थ्यमा असर पर्ने भएकोले मिति २०८२ पौष १६ गते बुधबार देखि १८ गते शुक्रबार सम्म विद्यालयको पठनपाठन बन्द रहने र मिति २०८२ पौष २० गते आइतबारको दिन देखि निर्धारित समयमा विद्यालय संचालन हुने समेत जानकारी गराईन्छ।

मनोज कुमार साह
प्रिन्सिपल

27/12/2025

आदरणीय अभिभावक ज्यु,

उपरोक्त सम्बन्धमा यस कलैया उपमहानगरपालिका आदेशा अनुसार बढ्दो जाडोको कारण बालबालिकाहरुको स्वास्थ्यमा असर पर्ने भएकोले मिति २०८२ पौष १३ गते आइतवार देखि १५ गते मंगलवार सम्म विद्यालयको पठनपाठन बन्द रहने र मिति २०८२ पौष १६ गते बुधवारको दिन देखि निर्धारित समयमा विद्यालय संचालन हुने समेत जानकारी गराईन्छ।

मनोज कुमार साह
प्रिन्सिपल

04/10/2025

अविरल वर्षाका कारण मिति२०८२ असोज १९ र २० गते विदा रहेको र मिति २०८२ असोज २१ गते देखि यथावत् समयमा कक्षा सञ्चालन हुने ब्यहोरा जानकारीको लागि अनुरोध छ।
Children World English Boarding School

11/09/2025

देशको वर्तमान परिस्थिति र शान्ति सुरक्षालाई मध्यनजर राख्दै बालबालिकाहरू विद्यालय आवतजावत गर्न अनुकूल नभएको र जिल्ला प्रशासन कार्यालय बारा द्वारा कर्फ्यु आदेशको समयावधि बढ्दै गएकोले यथास्थितिलाई ध्यानमा राख्दै देशको परिस्थिति र बालबालिका विद्यालय सहज रूपमा आउने वातावरण नहुन्जेल सम्मको लागि यस विद्यालयका पठन पाठन बन्द गरि बिदा गरिएको ब्यहोरा सम्बन्धित सबैको जानकारीको लागि अनुरोध छ। Children World English Boarding School

09/09/2025
21/01/2025

कलैया उ.म.न.पा को शिक्षा शाखाको आदेशा अनुसार मिती २०८१/१०/०७ र ०८ विदा गरिने भनिएकोमा उक्त दिन स्कुल बन्द रहने व्यहोरा जानकारीको लागी अनुरोध छ । धन्यवाद!

हिन्दूहरूको महान पर्व दिपावली तथा छठ पर्व २०८१ को पवन अवसरमा सम्पूर्ण नगरबासी, जिल्लाबासी र देशविदेशमा रहनुहुने सम्पूर्ण...
31/10/2024

हिन्दूहरूको महान पर्व दिपावली तथा छठ पर्व २०८१ को पवन अवसरमा सम्पूर्ण नगरबासी, जिल्लाबासी र देशविदेशमा रहनुहुने सम्पूर्ण दाजु भाइ, दिदी, बहिनीहरूलाई सुख, शान्ति, र समृद्धिको हार्दिक मंगलमय शुभकामना। आशा गर्छु, यो पर्वले तपाइँको जीवनमा खुशी र आनन्द भरिपूर्ण बनोस्।🙏⚘️

संस्थागत धार तर्फ कलैया उ.म.न.पा मै Highest अंक ल्याई चिल्ड्रेन ई.वो.स्कूलका ‌student विक्की साह  लहेराले See 2080 मा 3....
01/07/2024

संस्थागत धार तर्फ कलैया उ.म.न.पा मै Highest अंक ल्याई चिल्ड्रेन ई.वो.स्कूलका ‌student विक्की साह लहेराले See 2080 मा 3.87 GPA ल्याई उतिर्ण गरेकाेमा हार्दिक बधाई।

Address

Pannabag/4
Kalaiya
00977

Telephone

+97753551696

Website

Alerts

Be the first to know and let us send you an email when Children World English Boarding School posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category