21/01/2021
आदरणीय सम्पुर्ण अभिभावक,पुर्ब शिक्षक, पुर्ब बिधार्थी, शिक्षाप्रेमी, समाजसेवी, स्थानिय राजनैतिक,दलका प्रतिनिधिहरू,चतुराले स्थाइ घर भई स्वदेश तथा बिदेशको बिभिन्न ठाउँमा रहनुहुने सुभेच्छुक दाजु भाई दिदी बहिनीहरुमा श्री महेन्द्र माबि को भौतिक पुर्वाधार बिकासको आबश्यक जग्गा जग्गा धनी दिपेन्द्र पाठकको जग्गा आबश्यक परेको र हाल त्यो जग्गा किन्न प्रयाप्त रकम बिधालयसंग नभएको र प्राविधिक कारणले किनिएको भनेको जग्गा र बिधालय भबन बन्दै गरेको जग्गाको जग्गाधनी फरक फरक ब्यक्ति पर्न गएको कारणले सो बन्दै गरेको भबन को जग्गा किन्नै पर्ने बाध्यात्मक कारणले गर्दा स्थानिय अगुवाहरू,शिक्षक, पुर्ब बिधार्थीहरुको अनेक प्रयासको बाबजुद मुल्य (१८००००००) अठार लाख् मा बैना बटटा मिति २०७७\१०\०४ गते गरिएको र बैना मितिले तिस दिन भित्र पास गरिसक्नु पर्ने कारणले गर्दा पुर्ब बिधार्थीहरुको नाममा निम्न बमोजिमको बैंक खाता,
Mr. ARJUN PANDEY/UJJWAL THAPALIYA/ AMAR SATYAL को नाममा Mega Bank nepal मा MEGA NORMAL SAVINGS ACCOUNT खाता नं 0570057305941 रहेको जानकारी गराउँदछौ।
देश बिदेशमा रहनुहुने सुभेच्छुक सहयोगीहरुलाई western union, money grame, IME,City Express अन्य विभिन्न माध्यमबाट पठाउनु हुनेहरूलाई तलको संकलक तथा सहजकर्ताहरु ब्यक्तिहरुलाई सम्पर्क गर्नुहोला।
इ सेवाबाट रकम पठाउनु हुने महानुभावहरुलाई तलको नाम र नम्बरमा पठाउन सक्नु हुने छ।
Name : Ujjwal thapaliya
ESewa number: 9849537098
# बिधालय प्रधानध्यापक :-शशि कुमार थपलिया 9851191678
#सहयोग रकम संकलक तथा सहजकर्ताहरु
१)अर्जुन पाण्डे 9841341574
२)रामराजा पाण्डे 9818779899
३)मोती कृष्ण बानियाँ 9851026051
४)अमर सत्याल 9841401071
५)उज्जवल थपलिया 9849537098
६)भोज बहादुर बोगटी 9841315748
७)अशोक तमाङ 9844076162
८)बलराम पाठक 9849905473
९)राजन थपलिया 9841127008
"प्राप्त मध्येको माहान प्राप्ती ज्ञान
दान मध्येको महान दान शिक्षामा "
त्यही भावार्थमा रही त्यही बिधालयमा अध्ययन गरि अहिले बिश्वको बिभिन्न ठाउँमा रहनुहुने प्रतिस्ठित डाक्टर, इन्जीनियर, प्रोफेसर, बैज्ञानिक, ब्यापारि,बैकर, सहकारीकर्मी, सरकारी तथा गैरसरकारी क्षेत्रमा कार्यरत बिदेशको बिभिन्न ठाउँ मा रहनु भएका तपाईं समपूर्णलाइ गाउँ ठाउँलाई मायाँ गर्नुहुने महानुभावहरुलाई आ-आफ्नो ठाउँबाट सकेको सहयोगबाट भुमि खरिद गरि महेन्द्र माविलाई हस्तान्तरण गर्ने शुभकार्यमा सहभागी बनौ।थातथलोलाई माटोको माया गरौँ ।
तपाईंहरू नै यो महान् कार्यको आशा र भरोसाको केन्द्रमा हुनुहुन्छ।आफ्नो शैक्षिक योग्यता हाँसिल गरेको ठाउ र आउँदो पुस्ता सन्ततीलाई सम्झेर सहयोगको हात अघि बढाउन हार्दिक अपिल गर्दछौं।
#हालसम्म प्रतिबद्धता व्यक्त गरेका रकमहरू
१)मेघराज पाण्डे २०००००+
२)कृष्ण लोहनी १०००००+
३)अर्जुन पाण्डे ५००००
४)पुस्कर राज पाठक ५००००
५)रमेश थपलिया ५००००
६)बिकल्प पाठक ५००००
७)रामराजा पाण्डे २५०००
८)उज्जवल थपलिया २५०००
९)शशि कुमार थपलिया २५०००
१०)रबि प्रशाद थपलिया २५०००
११)रामशरण सेदाई २५०००
१२)अमर सत्याल २५०००
१३)भोज बहादुर बोगटी २००००
१४) मोति कृष्ण बानियाँ २००००
१५)नरेन्द्र राज पाठक २५०००+
१६)अशोक तमाङ २००००
१७)बलराम पाठक ११०००
१८)अरुणराज पाठक १००००
१९)बिक्रम पाठक १००००
२०)बद्रि लामा १५०००
२१)नबिन लामिछाने १००००+
२२)राम न्यौपाने २५०००
२३)हरि बहादुर श्रेष्ठ २५००० काठमाडौं बासि चतुरालेलाई मायाँ गर्नुहुने।
२४)दिनेश गौतम १००००
२५)गोमा लामिछाने २५०००
२६)शिक्षक तथा शिक्षिकाहरुको ५४०००
यसैगरी तपाईंहरूको नाम पनि समाहित गर्दै जाने छौ।
तन,मन र धन के सकिन्छ त्यही दिएर बिधालयलाई सहयोग गरौ।
महेन्द्र माबि को पुर्ब बिधार्थीहरुको समुह।