स्वतन्त्र विद्यार्थी युनियन महुन्याल बहुमुखी क्याम्पस भजनी ,कैलाली

स्वतन्त्र विद्यार्थी युनियन महुन्याल बहुमुखी क्याम्पस भजनी ,कैलाली

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from स्वतन्त्र विद्यार्थी युनियन महुन्याल बहुमुखी क्याम्पस भजनी ,कैलाली, Education, bhajani,1 kailali, Kailali.

30/12/2025

संसोधित मिति ( रजिष्ट्रेशन फाराम बारे)

Photos from स्वतन्त्र विद्यार्थी युनियन महुन्याल बहुमुखी क्याम्पस भजनी ,कैलाली 's post 25/12/2025

महुन्याल बहुमुखी क्याम्पसका B.Ed. तथा B.A. दोस्रो वर्ष का विद्यार्थीहरूको
परीक्षा केन्द्र घोडाघोडी बहुमुखी क्याम्पस, सुखड मा परेको जानकारी गराइन्छ।

Photos from स्वतन्त्र विद्यार्थी युनियन महुन्याल बहुमुखी क्याम्पस भजनी ,कैलाली 's post 21/12/2025

स्नातक तह प्रथम बर्षको परीक्षाको लागि परीक्षा आवेदन फाराम भर्ने सम्बन्धि सूचना ।

Photos from स्वतन्त्र विद्यार्थी युनियन महुन्याल बहुमुखी क्याम्पस भजनी ,कैलाली 's post 07/12/2025

त्रिविले स्नातक तह दोस्रो वर्षको परिक्षा तालिका संशोधन गरि पुनः प्रकाशित गरेको छ।

05/12/2025

BA प्रथम बर्षको नतिजा सार्वजनिक ।

Photos from स्वतन्त्र विद्यार्थी युनियन महुन्याल बहुमुखी क्याम्पस भजनी ,कैलाली 's post 28/11/2025

त्रिभुवन विश्वविद्यालयले स्नातक दोश्रो बर्षको परीक्षा तालिका सार्वजनिक गरेको छ ।

27/11/2025

श्री जानु कुमारी वि.क ज्यू
सदस्य
स्व.वि.यु-महुन्याल बहुमुखी क्याम्पस भजनी

बिषय : कार्यवाहक जिम्मेवारी प्रदान गरिएको बारे

झंकर बुढा
अध्यक्ष
स्व.वि.यु महुन्याल बहुमुखी क्याम्पस, भजनी

Photos from स्वतन्त्र विद्यार्थी युनियन महुन्याल बहुमुखी क्याम्पस भजनी ,कैलाली 's post 19/11/2025

Bachelor 4th Year Exam Routine and Exam Center Notice 2082

10/11/2025

भोलिदेखि सञ्चालन हुने स्नातक दोस्रो वर्षका जेनजी आन्दोलनका कारण स्थगित आंशिक तथा मौका परीक्षामा सहभागी सम्पूर्ण परीक्षार्थीहरूलाई सफलताको हार्दिक शुभकामना व्यक्त गर्दछौं।

परीक्षा पुर्व निर्धारित परीक्षा केन्द्रहरुमै हुनेछन्।

03/11/2025

#नतिजा सार्वजनिक :
#आज मिति २०८२/०७/१७ गतेका दिन ४ बर्षे स्नातक तह B.Ed तेस्रो बर्ष(२०८१) को नियमित, आंशिक तथा मौका परीक्षाको नतिजा सार्वजनिक भएको छ ।
#नतिजा हेर्नको लागि : https://result.tuexam.edu.np/ बाट आफ्नो विषय सहितको प्राप्ताङ्क हेर्न सक्नु हुनेछ ।
आज सार्वजनिक भएको नतिजाको हकमा भनी website मा केही समय पछि अपडेट हुने कुरा समेत सरोकारवालाहरुमा गराईन्छ ।

result.tuexam.edu.np

Photos from स्वतन्त्र विद्यार्थी युनियन महुन्याल बहुमुखी क्याम्पस भजनी ,कैलाली 's post 29/10/2025

४ वर्षे स्नातक तह दोस्रो वर्षको नियमित परीक्षा दिने परीक्षार्थीहरूका लागि परीक्षा आवेदन फारम भर्ने समयावधि थप सम्बन्धी सूचना ।
२०८२ साल कार्तिक २० गतेसम्म नियमित दस्तुर र कार्तिक २१ गतेदेखि एक हप्तासम्म दोब्बर दस्तुर।।।



Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Culinary Team

Attire

Website

Address


Bhajani,1 Kailali
Kailali
BHAJANI