Bihani Ksh*tyz English Boarding High School

Bihani Kshityz English Boarding High School

Share

Bihani Ksh*tyz English Boarding High School
Located in Gauriganga Municipality - 09,Masuriya,Kailali,Nepal

29/07/2025

हार्दिक श्रद्धाञ्जली हार्दिक श्रद्धाञ्जली
हाम्रो यस विद्यालयमा कक्षा आठमा अध्ययनरत छात्रा निस्ता धमलाको असामयिक निधन प्रति हाम्रो बिहानी क्षितिज स्कुल परिवार स्तब्ध भएको छ। यस दुःखद घडीमा मृतक आत्माको चिर शान्तिको कामना र शोकाकुल परिवारजनप्रति ईश्वरले धैर्यधारण गर्ने क्षमता प्रदान गरुन् भनि हार्दिक श्रद्धाञ्जली अर्पण गर्दछौँ। साथै भोलि मिति २०८२ श्रावण १४ गते विद्यालय शोक बिदा रहने र पर्सिदेखि दिवाकक्षामा नियमित कक्षा सञ्चालन हुने व्यहोरा जानकारी गराइन्छ।

15/04/2025

हाम्रो यश बिहानी क्षितिज इङलिस बोर्डिङ स्कुल को वार्षिक परीक्षा २०८१ को नतिजा भोलि मिति २०८२/०१/०३ गते प्रकाशन हुने भएकोले सम्पूर्ण विद्यार्थी र अभिभावक मा जानकारी गराइन्छ ।

नोट :नतिजा प्रकाशन को दिन मा भने बस सन्चालन मा रहने छैन ।

07/04/2025
17/03/2025

आदरणीय अभिभावक ज्यु,
हाम्रो यस बिहानी क्षितिज इङलिस बोर्डिङ स्कुलमा यहीँ चैत्र ७ गतेबाट संचालन हुन गइरहेको नगरपालिका स्तरीय कक्षा ५ र ८ को बोर्ड परिक्षाको केन्द्र परेको हुँदा उक्त समयमा विद्यालय समय परिवर्तन गर्नुपर्ने भएको छ । उक्त कार्यले तपाईंहरुमा पर्न गएको असरप्रति हाम्रो बिहानी क्षितिज परिवार क्षमा प्राथी छ । निम्न तपशिल बमोजिमको समय परिवर्तन गराई विद्यालय संचालन हुने कुरा तपाईं सम्पूर्ण अभिभावकमा जानकारी गराइन्छ ।
मिति -२०८१-१२-७ गते देखि
समय -बिहान ७:३० बजे
विद्यालय बस सेवा तर्फ
५:३०-बनखेत/ कैलाशपुर
६:००-राजिपुर/ मसुरिया गाउँ
६:४५-ऐठा/आमखोइया

18/11/2023

contact n 9848527565,9848583192

Photos from Bihani Kshityz English Boarding High School's post 20/10/2023
Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address


Gauriganga Municipality/09, Masuriya
Kailali
10900

Opening Hours

Monday 09:45 - 16:15
Tuesday 09:45 - 16:15
Wednesday 09:45 - 16:15
Thursday 09:45 - 16:15
Friday 09:45 - 16:15
Sunday 09:45 - 16:15