17/04/2026
Admission Open !
RH Institute is one of the best inclusive computer training Institute in Kailali district. We offer complete Professional Training in Software & Hardware.
17/04/2026
Admission Open !
20/11/2025
Vacancy Announcement !
08/11/2025
Bike/Scooter Cover Waterproof for Clean Lover.
21/08/2025
सचेत रहनुहोला
Please, Share to all
15/07/2025
RH Computer Institute मा अध्यनरत जेहेन्दार ,मेहनती भाई जिसनलाई जन्मदिनकाे लाखौं लाख शुभकामना 🎉🎂🎊🎁
धेरै उन्नति र प्रगति भएको हेर्न पाइयोस्,
जिन्दगीमा आइपर्ने हरेक अप्ठ्यारा परिस्थितिहरूलाई समझदारीपूर्ण तरिकाले समाधान गर्ने शक्ति मिलोस्, ।साेचेकाे र चाहेको सबै पुरा हाेस् । भविष्य आफुले कल्पना गरे जस्तो र कल्पना गरे भन्दा बढी आनन्दमय र खुसीले भरिपूर्ण बनोस्, 🙏💕
10/06/2025
सुदूरपश्चिम प्रदेश लोक सेवा आयोगले प्रदेश निजामती सेवा तर्फका (अप्राविधिक/प्राविधिक) पाचौं तहका विभिन्न पदहरुको पदपूर्तिको लागि विज्ञापन गरेको छ।
फर्म भर्नु परेमा RH Institute,Pahalmanpur मा सम्पर्क गर्नु होला।💕🙏
Ms paint मा चित्र बनाउदै यो समुहको विद्यार्थीहरू👨👩👦👦
| Monday | 06:00 - 19:00 |
| Tuesday | 06:00 - 19:00 |
| Wednesday | 06:00 - 19:00 |
| Thursday | 06:00 - 19:00 |
| Friday | 06:00 - 19:00 |
| Sunday | 06:00 - 19:00 |