21/08/2026
यस विद्यालयमा कार्यरत असल,ईमान्दार र कर्तव्यनिष्ठ शिक्षक #कमला_मिश्र ज्यू लाई जन्मदिनको अनगिन्ती शुभकामना व्यक्त गर्दछौ ।
विद्यालय परिवार
लम्कीचुहा न.पा.काे उत्कृष्ट शैक्षिक गन्तव्य
21/08/2026
यस विद्यालयमा कार्यरत असल,ईमान्दार र कर्तव्यनिष्ठ शिक्षक #कमला_मिश्र ज्यू लाई जन्मदिनको अनगिन्ती शुभकामना व्यक्त गर्दछौ ।
विद्यालय परिवार
19/08/2026
कक्षा १० मा अध्ययनरत बालबालिका र उनिहरुका अभिभावक बिच प्रथम त्रैमासिक परीक्षाको नतिजाको समिक्षा तथा आगामी कार्ययोजना सहित सभ्य र भव्य रुपले छलफल सम्पन्न भएको छ ।
14/08/2026
यस विद्यालयको प्रथम त्रैमासिक परीक्षाको नतिजा सभ्य र भव्य रुपले प्रकाशन गरिएको छ ।
27/07/2026
शिक्षकको तलब भत्ता तथा सेवा सुविधा (२०८३ साउनबाट)
स्रोत:- कार्यक्रम कार्यान्वयन कार्यविधि आव २०८३ /८४ ।।।
https://giwmscdnone.gov.np/media/pdf_upload/%E0%A4%86%E0%A4%B5%20%E0%A5%A8%E0%A5%A6%E0%A5%AE%E0%A5%A9%E0%A5%A4%E0%A5%AE%E0%A5%AA%20%E0%A4%95%E0%A5%8B%20%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%95%E0%A5%8D%E0%A4%B0%E0%A4%AE%20%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%BE%E0%A4%A8%E0%A5%8D%E0%A4%B5%E0%A4%AF%E0%A4%A8%20%E0%A4%95%E0%A4%BE%E0%A4%B0%E0%A5%8D%E0%A4%AF%E0%A4%B5%E0%A4%BF%E0%A4%A7%E0%A4%BF_zhphmoe.pdf
21/07/2026
लम्कीचुहा नगरपालिका शिक्षा , यूवा तथा खेलकुद शाखाको सुचना बमोजिम वर्षे विदा हुने व्यहोरा सुचित गरिन्छ ।
20/07/2026
भुमिनन्द धौली देवि फाउण्डेसन द्वारा यस विद्यालयमा वर्षभरि हरेक शुक्रबार गरिने अतिरिक्त क्रियाकलापका लागि पुरस्कार वितरण गर्नका लागि स्टेशनरी प्रदान कार्यक्रम एक सभ्य र भव्य कार्यक्रम बिच सम्पन्न भएको छ । यस पुण्य कार्यका लागि यस संस्थाका अध्यक्ष #श्री_तप्तराज_तिमिल्सेना ज्यू प्रति हार्दिक आभार व्यक्त गर्दछौ ।
विद्यालय परिवार
17/07/2026
यस विद्यालयका नव नियुक्त माध्यमिक तह विज्ञान विषय शिक्षक ज्यू लाई विधिवत रुपमा नियुक्ति हस्तान्तरण गरि हाजिरी गरियो ।
लेटर ग्रेडिङ निर्देशिका, २०८३ .........
२०७८ को निर्देशिका खारेज ।।
13/07/2026
Project Work
Class :- 7
Health and Physical Education
09/07/2026
यस विद्यालयकी छात्रा #पूजा_खत्री लाई जन्मदिनको अनगिन्ती शुभकामना ।।
| 10:00 - 16:00 |