Janajyoti Secondary School ghodaghodi nagarpalika 1 sundarpur kailali

Janajyoti Secondary School ghodaghodi nagarpalika 1 sundarpur kailali

Share

This is the official Facebook handle of Shree jana jyoti Secondary school kailali. Stay updated.

Janajyoti Secondary School ghodaghodi nagarpalika 1 sundarpur kailali #janajyoti

01/05/2026

शान्तिका प्रतीक गौतम बुद्ध को जन्म जयन्तीको पावन अवसरमा सबैमा हार्दिक शुभकामना। यस पवित्र दिनले हामी सबैलाई सत्य, अहिंसा, करुणा र शान्तिको मार्गमा अघि बढ्न प्रेरणा मिलोस्।
सबैको जीवनमा सुख, शान्ति र समृद्धि छाओस्।
🙏 बुद्ध जयन्तीको मंगलमय शुभकामना 🙏
जनज्योति मा.बि सुन्दरपुर कैलाली Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली

30/04/2026

सूचना! सूचना!! सूचना!!!
श्री जनज्योति मा.बि. मा विद्यार्थी भर्ना कार्यक्रम अन्तिम चरणमा पुगेको जानकारी गराइन्छ। हाल थोरै सिट मात्र बाँकी रहेको हुँदा नयाँ तथा पुराना सम्पूर्ण विद्यार्थी भाइबहिनीहरूलाई समयमै भर्ना भई आफ्नो सिट सुरक्षित गर्न हार्दिक अनुरोध गर्दछौं।
Note:
भोलि मिति 2083/01/18 गते पनि बिहान ७:०० बजे देखि भर्ना खुला रहनेछ।
👉 ढिला नगर्नुहोस्, आफ्नो भविष्य सुनिश्चित गर्नुहोस्! Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली

30/04/2026

विद्यालयको सम्पत्ति र कागजात राष्ट्रिय माध्यमिक विद्यालय सुखडमा बुझाएपछि गाउँका अभिभावकहरूमा एउटा चिन्ता जाग्यो हाम्रो गाउँको विद्यालय किन बन्द भयो भनेर त्यसपछि जुर्मुराए अभिभावक ...
जनज्योति मा.बि., सुन्दरपुर, कैलाली
बालविकास देखि कक्षा ९ सम्म नयाँ शैक्षिक सत्र २०८३ को भर्ना खुला! ✨
✅ शैक्षिक उत्कृष्टता + जीवन उपयोगी सीप
🎨 खेलकुद, संगीत, नृत्य तथा व्यक्तित्व विकास
🧪 आधुनिक प्रयोगशाला | 💻 कम्प्युटर ल्याब | 📺 स्मार्ट बोर्ड
🎯 सीमित सिट – आजै सुनिश्चित गर्नुहोस्!
📞 सम्पर्क : ०९१-५९१०४८ | ९८४८४२२४२१
Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली

29/04/2026

कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका लागि English Medium मा गुणस्तरीय शिक्षाको व्यवस्था गरिएको जानकारी गराउँदछौं।
भर्ना समय बिहन 7 देखि 12 बजे सम्म
📞 सम्पर्क: 091-591048 / 9848422421
Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली

29/04/2026

मिति 2082/01/16 जनज्योति मा.बि सुन्दरपुर कैलालीमा बिहान 7:00 बजे देखि 12 बजे सम्म धमाधम भर्ना भइरहेको छ समयमै भर्ना गर्न सम्पुर्णमा अनुरोध गर्दछौ । Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली

28/04/2026

Day-4
अभिभावक , विद्यार्थी भेटघाट तथा वैशाख १५ गते बाट शुरु हुने विद्यार्थी भर्ना कार्यक्रमको जानकारी गराउने उद्देश्यसहित Janajyoti Secondary School परिवार घर दैलो अभियानमा #2083 #जयसामुदायिकबिद्यालय Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली

28/04/2026

कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका लागि English Medium मा गुणस्तरीय शिक्षाको व्यवस्था गरिएको जानकारी गराउँदछौं।
👩‍🏫 अनुभवी शिक्षकद्वारा प्रभावकारी अध्यापन
👉 आफ्ना नानीहरूलाई आजै भर्ना गराउनुहोस् र उत्कृष्ट शिक्षाको अवसर प्रदान गर्नुहोस्।
भर्ना समय बिहन 7 देखि 12 बजे सम्म
📞 सम्पर्क: 091-591048 / 9848422421
Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली

28/04/2026

कक्षा १ देखि ३ सम्मका विद्यार्थीहरूका लागि English Medium मा गुणस्तरीय शिक्षाको व्यवस्था गरिएको जानकारी गराउँदछौं।
👩‍🏫 अनुभवी शिक्षकद्वारा प्रभावकारी अध्यापन
🌱 उज्ज्वल भविष्यतर्फ पहिलो पाइला
👉 आफ्ना नानीहरूलाई आजै भर्ना गराउनुहोस् र उत्कृष्ट शिक्षाको अवसर प्रदान गर्नुहोस्।
भर्ना समय बिहन 7 देखि 12 बजे सम्म
📞 सम्पर्क: 091-591048 / 9848422421
Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली

28/04/2026

जनज्योति मा.बि सुन्दरपुर कैलालीमा बिहान 7:00 बजे देखि 12 बजे सम्म धमाधम भर्ना भइरहेको छ समयमै भर्ना गर्न सम्पुर्णमा अनुरोध गर्दछौ । Ghodaghodi Municipality, Kailali, Nepal - घोडाघोडी नगरपालिका,कैलाली

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Sukhad
Kailali