N.Bal Batika Vidhya Mandir

N.Bal Batika Vidhya Mandir

Share

A boarding school This is a boarding school established to provide quality education with the slogal Journey to Excellence.

Photos from N.Bal Batika Vidhya Mandir's post 19/04/2026

आज मिति २०८3 वैशाख ०६ गतेका दिन शैक्षिक सत्र २०८२ को वार्षिक परीक्षको नतिजा सार्वजनिक तथा पुरस्कार वितरण गर्दै गर्दाका तस्वीरहरु:
सम्पूर्ण विद्यार्थीहरुलाई हार्दिक वधाइ तथा शुभकामना !!

11/04/2026

सूचना ! सूचना !! सूचना !!!

11/04/2026

बर्दगोरिया गाउँपालिका स्तरीय आधारभूत तह उत्तीर्ण परीक्षा-2082 मा सफलता प्राप्त गर्ने सम्पूर्ण नानीबाबुहरुलाई हार्दिक बधाई

01/04/2026

अग्रिम बधाई तथा शुभकामना।
यस वर्षको SEE परीक्षा भोलि चैत्र १९ गते बाट सञ्चालन हुन गइरहेकोले हामी हाम्रा सम्पूर्ण विद्यार्थी भाइ बहिनीहरु लाई उक्त परीक्षाको अग्रिम बधाई तथा शुभकामना व्यक्त गर्दछौं।@

09/03/2026

आदरणीय अभिभावक ज्यू,
होलि, निर्वाचन आदिले लामो विदा भएकोले भोलि २६ गते प्रदेश सरकारले दिने राना थारू समुदायको खखडेरा पर्वको विदा नमनाइ विद्यालय संचालन हुने जानकारी गराउदछाै।

08/03/2026

विषय : जानकारी सम्बन्धमा
उपरोक्त सम्बन्धमा बर्दगोरिया गाउपालिकाका संस्थापक अध्यक्ष बलिराम डगौरा ज्यू को असामयिक निधन भएकोले उहाँको दिवङ्गत आत्माको चीर शान्तिका लागि बर्दगोरिया गाउँपालिकाको सूचना बमोजिम भोलि २५ गते शोक दिवस स्वरुप विदा रहेको व्यहोरा जानकारी गराइन्छ।
नोट :२६ गते स्कुल लाग्ने

08/03/2026
Photos from N.Bal Batika Vidhya Mandir's post 01/03/2026
20/02/2026

Bagless Day

07/02/2026

# Kids #

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Sadakpur Bauniyan
Kailali