08/03/2017
महुन्याल माध्यामिक बिध्यालयका बिध्यार्थी अथवा खेलाडीहरु खाना खादै गरेको अवस्था 2073-11-25
Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Mahunyal Secondary School - Bhajani, High School, Bhajani Trisakti Municipality-7 (Kailali), Kailali.
08/03/2017
महुन्याल माध्यामिक बिध्यालयका बिध्यार्थी अथवा खेलाडीहरु खाना खादै गरेको अवस्था 2073-11-25
23/05/2016
महुन्याल उ मा वि भजनिको शि.अ.स.को शि. प्रतिनिधिमा sir, गजेन्द्र चन्द ज्यु सर्बसम्मत चयन हुनुभएकोमा कार्यकालको सफलताको कामना गर्दछौ
25/02/2016
समय सङ्गै बदलिदै महुन्याल उ. मा. वि. भजनी
03/12/2015
22/11/2015
Picnik tour
सम्पूर्ण साथीभाइ तथा आफन्तलाई
बि – बिजयको प्रतिक बनेर आओस
ज – जहाँ गएपनी दु:ख नहोस्
या – यात्रा गर्दा काडाले पनि नरोकोस
द – दशै को
स – शुभकामना येस् महान् पर्व
मी – मिलनसार मित्र सम्पूर्णलाई
येही छ मेरो मंगलमय शुभकामना
उत्साह, उमाङ
उत्सव, खुसी
शान्ति, उल्लास
हर्स, सुख
प्रसन्नता, सुबिस्ता
आनन्द, सम्रिधी
उन्नती, कल्याण
मंगल्, सुबिधा
अभुदय
यी शब्दहरु शब्दकोस मा मात्र नरहुन
येही छ बिजया दशमी को शुभकामना
=============
बिजया दशमी सधैं आऊ तिमी उन्नती बनेर,
चुनौती सामना गर्न चट्टान बनेर,
रातो टिका बनेर, जमरा बनेर,
सक्तिद्दाएक बनेर, ज्ञान मय भएर,
खुसी भएर, उल्लास भएर,
सबैका लागि सधैं सधैं, मंगलमय बनेर,
सबै सबैलाई शुभकामना बनेर
नारीहरुको महान चाड हरितालिका तिजको हर्दिक मंगलमय शुभकामना ब्यक्त गर्दछौ ........
----------------------------------------महुन्यल उ मा बि परिवार
कक्षा ८ को रिजेल्ट पूर्ण तयारी नतिजा प्रकाशन छिटै हुने
परीक्षा समिति महुन्याल उ. मा.बि
====================================================
आज मिति २०७१/१२/२७ गते यस श्री महुन्याल उच्च माध्यमिक बिद्यालय भजनीमा कक्षा आठ (८) बाहेक कक्षा एक (१) देखि कक्षा (९) सम्मको बार्षिक परिक्षा फल प्रकाशित गरिएको व्यहोरा सम्पूर्ण बिद्यार्थी तथा अभिभाबक ज्युलाई जानकारी गराउदछौ र परिक्षामा सफल हुने सम्पूर्ण बिद्यार्थी भाई बहिनीहरु र उहाका परिवारलाई बिद्यालय परिवार हार्दिक बधाई ज्ञापन गर्दछ साथै आउदै गरेको नया वर्ष २०७२ सालको सुभकामना पनि सम्पूर्ण देश बासिलाई प्रकट गर्न चाहान्छौ
-------------------------------------------------------परिक्षा समिति
----------------------------------श्री महुन्याल उच्च माध्यमिक बिद्यालय भजनी
====================================================
यस महुन्याल उ. मा. बि. भजनीको कक्षा आठ (८) बाहेक कक्षा एक (1) देखि कक्षा नौ (९) सम्मको यहि मिति २०७१ /१२ /२७ गतेका दिन नतिजा प्रकासन गरिने छ ,
परिक्षा समिति
महुन्याल उ मा बि भजनी