21/08/2026
हरेक शुक्रबार सञ्चालन हुँदै आएका विभिन्न अतिरिक्त क्रियाकलापहरूमा उत्कृष्ट प्रदर्शन गर्ने विद्यार्थीहरूलाई पुरस्कार वितरण गरिएको छ।
सम्पूर्ण विजेता तथा सहभागी विद्यार्थीहरूलाई हार्दिक बधाई व्यक्त गर्दै आगामी दिनहरूमा अझ उत्कृष्ट सफलता हासिल गर्नका लागि हार्दिक शुभकामना
तपाईंहरूको प्रतिभा, मेहनत र लगनशीलताले आगामी दिनमा अझ ठूलो सफलता हासिल गरोस्।
20/08/2026
16/08/2026
14/08/2026
07/08/2026