२०४६ साल देखि शिक्षण सेवामा प्रवेश गरी ३७ वर्षसम्म अनवरत आफ्नो पेशागत धर्म, कर्तव्य - निष्ठा र इमान्दारी पूर्वक निर्वाह गरी अवकास प्राप्त गर्नु भएका शिक्षक भुवन सिंह बोहरालाई विद्यालयबाट विदाई गरियो /
Janaki Secondary School
Located at Kailari Village Municipality in Kailali District.A community school stabilised in 2046 BS for better and quality education.
09/05/2026
३६ वर्षको लामो शिक्षण अनुभव, जनकल्याण आ.वि,खरेटीको संस्थापक शिक्षक तथा विद्यालय समायोजन नहुँदा सम्मको प्र.अ. भुवन सिंह बोहरा सरलाई ६० औ जन्म दिनको शुभकामना!!!
14/04/2026
नव बर्ष २०८३ ले हजुरको तथा परिवारको मुहारमा मुस्कान, मनमा खुशी, शरीरमा सुस्वास्थ्य, दिमागमा सकारात्मकता, कर्ममा उत्साह, सिर्जनशीलता तथा घरमा सुख, शान्ति एवं समृद्धि ल्याओस । हार्दिक मंगलमय शुभकामना 💕🙏💕
22/01/2026
प्यारा नानी बाबुलाई जन्मदिनको असिमित शुभकामना !!! फरक उमेर, फरक कझा तर तिझ्ण बुद्धिमता !!!
सादर निमन्त्रणा
बसन्त पन्चमी सरस्वती पूजाको अवसरमा सरस्वतीको मन्दिर बिद्यालयमा हुने पूजा आराधना तथा प्रसाद ग्रहणका लागि सम्पूर्ण अभिभावक, पुर्व विद्यार्थी तथा सबै जनालाई सादर निमन्त्रणा
मिति २०८२ माद्य ९ गते बिहान ९ बजे देखि !!!
कैलारी गापा स्तरीय १६ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा विभिन्न खेल विद्यामा सहभागी भई ३ स्वर्ण पदक सहित १४ वटा पदक प्राप्त गरी चौथो स्थान प्राप्त गर्न सफल भएको छ / बिजेता सम्पूर्ण खेलाडीहरुलाई बधाई ।
छात्रा कपड्डी प्रथम , छात्रा भलिवल दोस्रो मेडल सहित/
09/01/2026
विदा सम्बन्धी सूचना
यस बिद्यालयको ३६ औं वार्षिकोत्सव तथा अभिभावक दिवस समारोहमा सहभागिताको लागि सबैमा हार्दिक धन्यवाद!!!
23/12/2025
कक्षा ८ मा अध्ययनरत जेहेन्दार अनुसाशित र मेधावी छात्रा ज्योती चौधरीलाई जन्मदिनको असिमित शुभकामना
19/12/2025
हाम्रो बिद्यालयको कक्षा ६ मा अध्ययनरत जेहेन्दार अनुसाशित र मेधावी छात्रा अनु चौधरीलाइ जन्मदिनको असिमित शुभकामना !!!
Click here to claim your Sponsored Listing.
Location
Category
Contact the school
Telephone
Website
Address
Kailari Rural Municipality-6
Kailali
Opening Hours
| Monday | 10:00 - 16:00 |
| Tuesday | 10:00 - 16:00 |
| Wednesday | 10:00 - 16:00 |
| Thursday | 10:00 - 16:00 |
| Friday | 10:00 - 14:00 |
| Sunday | 10:00 - 16:00 |