श्री मेलघट्टी आ.वि. घोडाघोडी - ४ जनकपुर, कैलाली

श्री मेलघट्टी आ.वि. घोडाघोडी - ४ जनकपुर, कैलाली

Share

It is a Community Based Governmental Public School.

23/06/2024

यस विद्यालयमा शैक्षिकसत्र २०८० मा अध्ययन गरि वार्षिक परीक्षामा GPA प्राप्त गर्न नसकेका विद्यार्थीहरु अन्य विद्यालयमा बिना मार्कसिट र बिना सर्टिफिकेट माथिल्लो कक्षामा भर्ना भएको पाइएको र हाल आएर जसरी पनि माथिल्लो कक्षामा भर्ना हुने गरि EMIS मार्फत ट्रान्सफर गरिदिनको लागि अनुरोधहरू आउन थालेका छन । यस सम्बन्धमा सम्बन्धित विद्यार्थी भाइबहिनीहरुलाई जानकारी गराइन्छ कि EMIS सिस्टममा जे छ सोही अनुसार विद्यालयले गर्ने हो, गत शैक्षिकसत्रको सम्पूर्ण काम सम्पन्न भैसकेकोले, नतिजामा फेरबदल गर्न सकिने अवस्था छैन । धन्यवाद 🙏🙏🙏

22/04/2024

सार्वजनिक बिदा सम्बन्धी सूचना ....

07/04/2024

ग्रेड वृद्धि फाराम भर्ने सम्बन्धि सूचना

31/03/2024

विपन्न लक्षित छात्रवृत्तिमा छनौट भएका विद्यार्थीहरूलाई सूचना‍.....

18/03/2024

यस विद्यालयको वि.व्य.स. भूतपूर्व सदस्य तथा भूतपूर्व वडा सदस्य श्री पूजा न्यौपानेको अल्प-आयुमा स्वर्गारोहणको खबरले विद्यालय परिवार स्तब्ध र मर्माहत भएको छौं, यस दु:खको घडीमा शोकाकुल परिवारजन तथा आफन्तहरुलाई ईश्वरले धैर्य धारण गर्ने शक्ति प्रदान गरून् साथै उहाँको आत्माले बैकुण्ठमा बास पाओस🙏🙏🙏 😥😥

Photos from श्री मेलघट्टी आ.वि. घोडाघोडी - ४ जनकपुर, कैलाली's post 14/02/2024

सरस्वती पूजा भव्य,सभ्य र हर्सोल्लासमय रुपमा सम्पन्न भयो

13/02/2024

हार्दिक निमन्त्रणा

Photos from श्री मेलघट्टी आ.वि. घोडाघोडी - ४ जनकपुर, कैलाली's post 13/02/2024

सरस्वती पूजाको तयारीमा

Photos from श्री मेलघट्टी आ.वि. घोडाघोडी - ४ जनकपुर, कैलाली's post 12/02/2024

आज मिति २०८०/१०/२९ गते विद्यालयमा शैक्षिकसत्र २०८० को आम अभिभावक भेला तथा आ.व. २०७९/८० को सामाजिक लेखापरीक्षण सम्पन्न भयो

06/02/2024

श्री मेलघट्टी मा.वि. दिपनगरका प्र.अ. खडक कठायत ज्यूको उपचार सहयोगार्थ हाम्रो विद्यालयका शिक्षक/शिक्षिकाहरूको तर्फबाट सहयोग ...

Photos from श्री मेलघट्टी आ.वि. घोडाघोडी - ४ जनकपुर, कैलाली's post 06/01/2024

"स्वास्थ्यका लागि खेलकुद, राष्ट्रका लागि खेलकुद" भन्ने मूल नाराका साथ घोडाघोडी नगरपालिका क्लस्टर स्तरिय अतिरिक्त क्रियाकलाप अन्तर्गत सीताकुण्ड क्लस्टर गणेशपुरमा भएको क्रियाकलापमा हाम्रो विद्यालयले निम्न स्थानहरु प्राप्त गर्न सफल भयो :
१. हाजिरीजवाफ - द्वितीय (एकदम कडा प्रतिस्पर्धा)
२. १००×४ रिले दौड - द्वितीय
३. मेच घुमाई - द्वितीय

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Website

Address


Ghodaghodi Municipality-4, Janakpur
Kailali
10900

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 16:00
Sunday 10:00 - 16:00