रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालय

रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालय

Share

Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालय, Education, dhangadhi, Kailali.

13/07/2024
25/08/2023

पास हुने सम्पूर्ण बिद्यार्थीहरुलाई धेरै धेरै बधाई 🎉🎉।। भर्ना हुनका लागि २०८०भाद्र १० देखि १९ गते सम्म र पहिलो किस्ता रु ५६००० मात्र । अफ्नो सिट समयमै सुरक्षीत गर्नुहोस । थप जानकारीका लागि ०९१-५९०९८८ र ९८५८४८७०७६

Photos from रामवृक्ष नागरिक बहुप्राविधिक शिक्षालय's post 25/08/2023

पास हुने सम्पूर्ण बिद्यार्थीहरुलाई धेरै धेरै बधाई 🎉🎉।। भर्ना हुनका लागि २०८०भाद्र १० देखि १९ गते सम्म र पहिलो किस्ता रु ५६००० मात्र । अफ्नो सिट समयमै सुरक्षीत गर्नुहोस । थप जानकारीका लागि ०९१-५९०९८८ र ९८५८४८७०७६

06/08/2023

CTEVT ले म्याद थप गरे सङ्गै मिति २०८० श्रावण २६ गतेसम्म फाराम भर्न पाईने भएकोले समयमै आफ्नो सिट सुरक्षित गर्न हुन जानकारि गरिन्छ ।
अन्तिम मिति -२०८०-०४-२६ गते कार्यालय समय भित्र ।

(सनिवारका दिन पनि अफिस खुल्ने जान्कारि गरिन्छ ।)

सुवर्ण अवसर ! सुवर्ण अवसर !! सुवर्ण अवसर !!!
तपाईं हाम्रै सुन्दर सहर धनगढिमा प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् संगको साझेदारीमा रामवृक्ष नागरिक बहुप्राबिधिक शिक्षालयले शैक्षिक सत्र ०८०/०८१ का लागि सिभिल इन्जिनियरिङ र जियोमेटिक्स इन्जिनियरिङ कार्यक्रमहरुमा भर्ना खुलेको व्यहोरा सम्वन्धित सम्पूर्णमा जानकारी गराईन्छ,साथै सिट सिमित रहेकाले समयमै आफ्नो सिट सुरक्षित राख्न हुन अनुरोध गरिन्छ !

28/07/2023

भर्ना खुल्यो!!भर्ना खुल्यो!!भर्ना खुल्यो!!
शैक्षिक सत्र २०८०/८१ मा Diploma in Geomatics Engineering तथा Diploma in civil Engineering तहको प्रवेश परीक्षाको आवेदन फारम भर्ने तथा बुझाउने सन्बन्धी विवरण:
फारम बितरण मिति:२०८० असार २९ गते शुक्रबार देखि
आवेदन फारम भर्ने अन्तिम मिति:२०८० श्रावण १२ गते शुक्रबार सम्म
हाम्रा विशेषताहरू:
- सर्भे ( Geomatics Engineering )विषयका विज्ञहरूको समुहबाट सञ्चालित
-नापी, नक्शा तथा भू-सूचना सम्बन्धि GIS,GPS,TS,LIS, DGPS जस्ता विषय र प्रविधिको अध्ययन
- अनुभवी र दक्ष प्रशिक्षकहरू
- अध्ययन पूरा गरेका सबैजसो प्रशिक्षार्थीहरू सरकारी ,निजी र अन्य क्षेत्रमा कार्यरत
-Total fee for 3year course is only Rs 180,000
Admissions open for diploma Geomatics engineering.
For details :
Contact: 091-590988

25/07/2023

"सीप हुन्छ हातमा
रोजगारी साथमा"
"With Skills in Hand
Employability is a Chance"

You know the position,
Give the location,
Be a Geomatics Engineer.

भर्ना खुल्यो!!भर्ना खुल्यो!!भर्ना खुल्यो!!
शैक्षिक सत्र २०८०/८१ मा Diploma in Geomatics Engineering तथा Diploma in civil Engineering तहको प्रवेश परीक्षाको आवेदन फारम भर्ने तथा बुझाउने सन्बन्धी विवरण:
फारम बितरण मिति:२०८० असार २९ गते शुक्रबार देखि
आवेदन फारम भर्ने अन्तिम मिति:२०८० श्रावण १२ गते शुक्रबार सम्म
हाम्रा विशेषताहरू:
- सर्भे ( Geomatics Engineering )विषयका विज्ञहरूको समुहबाट सञ्चालित
-नापी, नक्शा तथा भू-सूचना सम्बन्धि GIS,GPS,TS,LIS, DGPS जस्ता विषय र प्रविधिको अध्ययन
- अनुभवी र दक्ष प्रशिक्षकहरू
- अध्ययन पूरा गरेका सबैजसो प्रशिक्षार्थीहरू सरकारी ,निजी र अन्य क्षेत्रमा कार्यरत

Admissions open for diploma Geomatics engineering

For details :
Contact: 091-590988

Want your school to be the top-listed School/college in Kailali?

Click here to claim your Sponsored Listing.

Location

Category

Telephone

Website

Address

Dhangadhi
Kailali